गाई माता भन्छौ। फेरि बुढी भएपछि टाउको छोपेर जंगलमा छोड्छौ। पापी अधर्मी त तिमीहरु रहेछौ।' हेर आँखा च्यातेर हेर'👀 यो घटना जोरायल ५ गडसेरा को गडसेरा दिपायल सडक खण्डको गडसेरा बस्ति देखि खलिक माथि बुराउसे लोकेशनको हो ।
यस्ता कार्य गर्नेलाई कडा भन्दा कडा कार्वाही होस् ।
हत्यरा,चोर,तानाशाही शासकको सत्ता पत्तासाप भएर जनताको शासन स्थापना भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान गर्दै सम्पूर्ण नेपालीमा गणतन्त्र दिवसको उल्लासमय शुभकामना।
नेपालको राजनीति कुसंस्कार । हामी जनतालाई जहिल्यै पनि उल्लु बनाइन्छ । जो शासक आएपनि उल्लु मात्रै बन्नुपर्ने।त्यसकारण म पनि नेपाल उल्लु जनता पार्टीको सदस्य हुन चाहेको जानकारी गराउछु।👍️🙏
@highlight
कथाको पात्र रामको मन्दिर बनाउन १८ हजार करोड डलर खर्च गरेर वार्षिक २० हजार करोड कमाउदै छन। नेपालमा पनि सुनको गुम्बा भित्र सुनकै बुद्धको मुर्ति निर्माण गरेर अरबौ रुपैयाँ कमाउनु सकिने थियोे तर तानाशाही शाहा वंश र साम्प्रदायिक बाहुनहरुले बुद्धलाई उहिल्यै बेचेर खाइसकेको छन ।
बाहुनहरु एकपटक मन्त्री हुदासम्म पनि १४ पुस्तालाई पुग्ने गरि लुटेको, नदेख्ने ज्ञानेको भुस्याले। दुईपटक मन्त्री भएर आफ्नोे इमानदारी देखाएको मान्छेको पछि लगेर जात जनाउदै छ। आफ्नो आङको हात्ती नदेख्ने खुरापती बाहुनले अरुको टाउकाको जुम्रा देखेछ।
#everyonefollowers
गोपाल किराँती ��ँग सारै गर्व लाग्यो । दुईपटक मन्त्री भएरै पनि सुकुम्वासीमा बसाइँ । बाहुन भएको भए १४ पुस्तालाई पुग्ने सम्पत्ति जोड्ने थियोे होला। मुलवासीहरुको इमानदारी प्रति गर्व देखायो । मेरो तर्फबाट सदैब सम्मान रहनेछ ।🙏
#everyonefollowers
राजाले जसरी आफ्नो मान्छेहरु हत्यारा,बलात्कारी ,माफिया,तस्करहरुलाई संरक्षण गरे।
ठुला दल भनाउदाहरुले हत्यारा,बलात्कारी,माफिया,तस्करीहरुलाई संरक्षण गरे।
बालेन सरकारले पनि जनताको पुकार सुन्नै पर्छ।
किनभने सुदन गुरुङ्ग हत्यारा पनि होइन ,तस्करी पनि होइन ,बलात्कारी पनि होइन ,।
👉️ राजेन्द्र लिङदेन दाइले पुरानो पुरानो फोटोहरु खोज्दै रहेछन।२०४६ सालतिरको
- राम थापा र
- प्रजापति दाइको
फोटो तपाईहरु जोकोही सँग छ भने पठाइ दिनुहोला।
लोकतन्त्रको पावर भनेको यहीं हो। राजाको पालामा भए यसरी भन्न र लेख्न सकिन्छ।