भोट खस्या भए पो दिनरात, साझँ बिहान, झरी बादल, केही नभनि सुरक्षा निकाय तैनाथ गरि, यो पार्टी त्यो पार्टि भन्दै खोज्थे ।
हवाईजहाज खस्या हो,
जनता खस्या हुन् भोट हालेरै त खसे होलान् । 😥😥😥
BREAKING NEWS!!
निर्बाचन आयोगले काठमाण्डौ महानगरपालिका को अन्तिम नतिजा सार्बजनिक गरेको छ। जसमा मेयरमा बालेन शाह र उपमेयर मा सुनिता डंगोल बिजयी भएका छन्।
🇳🇵नेपाली Celebrity हरू आफ्नो Film📽️ आए चै
"नेपाली नै हेरम न.. नेपाली नै माया❤️ गरम न " भन्छन !
अनि एउटा Post नि 🇬🇧English मा लेखेर 🖊️
कत्ति न आफुलाई📖 Oxford Graduate जस्तो देखाउ छन 😏