Nepal को तराई तिर हिजाब र बुर्क़ा को प्रचलन बढ़दो छ,मस्जिद र चर्चको संख्या बढ़दो छ। मदरसाको संख्या बढ़दो छ। मुस्लिम पहिले पनी थिए अहिले पनी छन। तर पहिला बुर्का र हिजाब खास थिएन। ५ पटके अजान ख़ास सुनिन्न थियो। सनीबार चर्चमा जानेको लरको देखिन्न थियो।
समय संग यो बदलावको अर्थ के?
आधुनिकता की कट्टरता?
बिकास की अबिकास?
क्रिश्चियन र मुस्लिममा आक्रामकता र कट्टरता बढ़ेको हो की हिन्दू हरु का आखा दोषी?
याता हिन्दू हरूमा भने आधुनिकता संग धार्मिक जड़ता,कर्मकांड मोह, संस्कृति मोह हराई रहेको देखछू। उता मुस्लिम , क्रिश्चियन हरु
को पहिरन, चाल चलन, धार्मिक जड़ता बढ़दो देखछू।के अस्तिको तराई को धार्मिक हिंग्शाको जड़ यही हो?
@NewsAlgebraIND Naturally the Pakistani heart favors Iran. It was foolish of us to expect otherwise just because they help financially and the Pakistan has become puppet. The inner core of each Pakistani is fundamental Muslim and that serves Islam first.
नेपालमा धार्मिक द्वन्दका कारण
१ धार्मिक समुदायलाई राजनीतिक फ़ाइदाको लागी भोट बैंक बनाउने राजनीतिक दल
२ बिदेसी अनुदान को लागी र उदार लोकतांत्रिक र सेकुलर बन्ने र देखाऊने नाम अनावश्यक बिदेसी धर्मभीरु हरुलाई मदरसा र मस्जिद, चर्चमा लगानी गर्न र बिदेसी एजेंडा को पक्षपोषण र प्रशिक्षण तथा अतिबादको प्रबर्दन गर्न छुट
३ देस ,समाज र राष्ट लाई क्षति गर्ने र द्वन्द निम्त्याउन सकने गतिबिधि लाई धार्मिक स्वतंत्रता , ब्यक्तिगत स्वतंत्रताको नाममा अनवरत छूट दीने सरकार ,दल र नेताका नीति र गतिबिधि।
धर्म धारण गरने ,स्वअध्ययन र अनुसरण गर्ने ,आचरण मार्फ़त अभिव्यक्त गर्ने विषय हो र यो निजी र ब्यक्तिगत विषय हो न की सामूहिक प्रशिक्षण , शैक्षिक कोर्स या चर्च , बिद्यालय या मंडली अथवा मदरसा र मस्जिद मा पढ़ाएर बुझाउने ,राजनीति जसरी संगठित हुने /गरने विषय हैन।अतः धर्मलाई ब्यक्तिगत रुचि, रोजाई, इच्छा र चाहनामा स्वतंत्र राखन राज्यको भूमिका, क़ानून र नियमन आवश्यक छ।
the governments , the religious organizations and people and stakeholders related to religious affairs in South Asia must come together to forge consensus and implement religious reforms to ensure differences and radical elements from religions practiced in South Asia specifically in SAARC countries. Otherwise the region will suffer a a lot in coming years resulting from religious and communal violence.
धर्म आफ़ैमा समस्या हैन तर जब धर्ममा राजनीति, अहंकार, स्वार्थ, दंभ आदि मुछीन्छ अनी धर्म धर्म रहन्न।
हिन्दू धर्म सहिष्णुता भएको संस्कृति हो। तर जब अन्य धर्म अतिक्रमण, आक्रमण या धर्म विस्तार अथवा श्रेष्ठता को होड़मा आऊछन तब सहिष्णुता हराएर जांन्छ र प्रतिस्पर्धा, प्रतिरक्षा को लागी समाज उठछ। नेपालमा भएको त्यही हो। आफ़नो धर्म, संस्कृतिको बचाऊमा तराईमा समाज उठेको हो। किनकी क्रिश्चियन र मुस्लिम अतिक्रमण , आक्रमणका घटना लामो समय देखी भैरहेका थिए।
क़ानूनी शासनको अभावमा, अपराध लाई हल्का लीने, माफ़ी दीने, बेवास्ता गरने, क़ानूनी कार्यवाही नगरने, दण्ड नदीने, माफ़ी दीने, अपराधमा बढ़ी मानवता, मानव अधिकार, ब्यक्तिगत स्वतंत्रता लाई मिसाउने गर्नाले अपराध र अपराधी प्रोत्साहित हूंछन भन्ने कुरा का दृष्टांत हाम्रो देसमै अनगिन्ती छन भने बिस्वमा अनेक घटना छन।त्यस्तो एक घटना अहिले स्पेनको CEUTA टापूमा घटिरहेको छ भने सुनसरी दीवानगंज को भक्कर घटेकों घटना पनी त्यही हो। क़ानून अपराध कम गर्न,निरुत्साहित गर्न, अपराधी लाई दंड-सजाय दिन, सभ्य समाज निर्माण गर्न, अनुशासित नागरिक बनाउन, बनेका हूंछन। तर बिगत लामो समय देखीको दंडहीनता को परिणाम स्वरूप समाजमा द्वन्द, उग्रवाद, उदंडता, अपराध र धार्मिक द्वंद ले स्वरूप ग्रहण गरेको छ।
अहिलेको बहुमतको रास्वपा सरकार मार्फ़त सबई पार्टी, अदालत, प्रहरी, सेना, कर्मचारी लगायतले एकताबद्ध भएर समाजको यो उग्रता, दंडहीनता, भ्रष्टाचार, र छाड़ापन लगायत विकृति विसंगतिको समन गर्न नसके भोली कसैले पनी साशन गरने नसोचे हुंछ। राष्टले ठुलो मूल्य चुकाऊन पर्ने छ। पूरा समाज नियंत्रण बाहिर पुगने निश्चित छ।
@ShahBalen@thapagk@RajendraLingden@hamrorabi
यो स्पेनको घटना बाट नेपालले के सिकने? कस्तो सजगता अपनाउने?
नेपाल,भारत,बांग्लादेश,पाकिस्तान को हालत बिग्रनुमा पश्चिमी सभ्यता,मूल्य मान्यता र तौर तरीका को अंध कपि-पेस्ट हो। आफ़नो सभ्यता, संस्कृति ,जनसंख्या ,मूल्य मान्यता अनुरूपको लोकतंत्र नै हाम्रो लोकतंत्र हो। हाम्रा धर्म,संस्कृति, सभ्यतागत मूल्य मान्यता,यहाँका रैथाने र मौलिक धर्म संस्कार सापेक्ष र तिनको संरक्षण संवर्धन र प्रबर्दन तथा तिनिहरू बीचको सामंजस्य र संतुलन लाई अनुकूल राजनीतिक मूल्य मान्यता सिद्धान्त र प्रणाली तथा त्यही अनुरूपको संबिधान,क़ानून र ब्यबस्था बाट मात्र हाम्रो समाजले शांति स्थिरता र समृद्धि हासिल गर्न सकछ। पश्चिमा मूल्य मान्यतामा आधारित राजनीतिक व्यवस्था र दर्शन पद्धति बाट यहाको स्थानीय र रैथाने धर्म संस्कृति संग संतुलन, अनुकूलन असंभव छ।
🚨#BREAKING: The Moroccan Muslims who have invaded the small Spanish city of Ceuta are now BREAKING INTO STORES by the HUNDREDS.
Police are completely overwhelmed.
Migrants can be seen running from one store to the next, grabbing items and running.
WHERE IS THE MILITARY?!!!!!
नेपालमा धार्मिक द्वन्दका कारण
१ धार्मिक समुदायलाई राजनीतिक फ़ाइदाको लागी भोट बैंक बनाउने राजनीतिक दल
२ बिदेसी अनुदान को लागी र उदार लोकतांत्रिक र सेकुलर बन्ने र देखाऊने नाम अनावश्यक बिदेसी धर्मभीरु हरुलाई मदरसा र मस्जिद, चर्चमा लगानी गर्न र बिदेसी एजेंडा को पक्षपोषण र प्रशिक्षण तथा अतिबादको प्रबर्दन गर्न छुट
३ देस ,समाज र राष्ट लाई क्षति गर्ने र द्वन्द निम्त्याउन सकने गतिबिधि लाई धार्मिक स्वतंत्रता , ब्यक्तिगत स्वतंत्रता को नाममा अनवरत छूट दीने सरकार ,दल र नेताका नीति र गतिबिधि
धर्म धारण गरने ,स्वअध्ययन र अनुसरण गर्ने ,आचरण मार्फ़त अभिव्यक्त गर्ने विषय हो र यो निजी र ब्यक्तिगत विषय हो न की सामूहिक प्रशिक्षण , शैक्षिक कोर्स या चर्च , बिद्यालय या मंडली अथवा मदरसा र मस्जिद मा पढ़ाएर बुझाउने ,राजनीति जसरी संगठित गर्ने र संगठित रूपले धार्मिक बाहेक राजनीतिक या अन्य उदेश्य पूर्तिको माध्यम बनाउने विषय हो।
धर्म न प्रचार प्रसार न परिबर्तन को लागी प्रयास या उत्प्रेरित गर्ने विषय हो न गाऊ-गाऊ पुगेर अन्य धर्मका मानिस लाई आर्थिक प्रलोभन या स्वर्गको प्रलोभन देखाएर फकाई फकाई कन्वर्ट गरने विषय हो।
तर बिगत लामो समय देखी यस्ता अधार्मिक गतिबिधिले छुट पाउनू,प्रसय पाऊनू र निर्बाध यस्ता अधार्मिक गतिबिधि हूनू नै आज तराई जलनुको कारण हो। ब्यक्तिको स्व अध्ययन,खोज,अनुसंधान र चेतनाको बिकास मार्फ़त उसले अपनाउने धर्म उसको धार्मिक स्वतंत्रता हो। तर अरुले पढ़ाएर,फ़क़ाएर,बुझाएर,प्रलोभन देखाएर,प्रचार-प्रसार गरेर धर्म परिबर्तन गराउने जून अधार्मिक तर धर्म-राजनीतिक क्रियाकलाप भैरहेको छ त्यो नै तराईको धार्मिक हिंगशाको कारक हो।नेपाल वैदिक सनातनी,हिन्दू संस्कृति,संस्कार र मूल्य मान्यताको देस भएको ले प्राचीन काल देखीका धरोहर बाहेक का सम्पूर्ण आयातित नया र च्याऊ जसरी उमरिएका मस्जिद , चर्च हरू सब अवैध अधार्मिक गतिबिधिका परिणाम हुन जबकि तिनई मस्जिद मुस्लिम देसमा वैध र सांस्कृतिक धरोहर हुन भने चर्च हरु यूरोप अमेरिका का वैध र सांस्कृतिक सभ्यतागत धरोहर हुन।
दीवान गंजको घटनामा जिहादी मानसिकताका केही युवा ज़सले सुरुमा डीजे सहितको हिन्दूको समूहमाथी बुज़रूक़ मुस्लिम हरूले रोकदा रोकदै आक्रमण गरी लखेटने काम गरे ती युवा, ती जिहादी हरू जिम्मेवार छन।
सामाजिक सद्भाव , संयमता,आपसी सहिष्णुता क़ायम राखन अपील गरेर मात्र यो समस्याको समाधान हुन सकदैन। ती जिहादीलाई काराबाही अनिवार्य छ। र जिहादी मानसिकता कसरी भीतृरहेकों छ? कसरी नेपाली मुस्लिम समुदायमा जिहादी मानसिकता बढ़ी रहको छ? अध्ययन गरी समस्याको श्रोत पत्ता लगाएर समाधान गर्नु अनिवार्य छ। अन्यथा समाजमा जिहादी मानसिकता, उन्माद र आतंक, उग्रतालाई निस्तेज नगरने हो भने र यसरी नै कुनै काराबाही बिना उन्मुक्ति दीदै जाने र हिन्दू हरु लाई चाही सहिष्णुता, सद्भाव, शांति र संयमताको अर्ति उपदेस र विज्ञप्ति र भाषण मात्र सुनाउने हो भने हामी झन ठुलो दुर्घटना र रक्तपात तिर समाजलाई धकेलीरहेका छौ भन्ने बुझनू परछ।
बाख़रा, भेड़ा सुंगूर, कुकुर, चितुवा एयूटै खोरमा राखनु संभव हुन्न। मानिस पनी जनावर नै हो। अलग अलग मान्यता, संस्कृति, धर्म र संस्कार भएका मानिस एकै ठाऊमा बसे कन्फ़्लिक्ट हुंछ। चाहे त्यो यूरोप,अमेरिका , जापान जस्तों १०० प्रतिशत दीक्षित र शिक्षित मानिस बसेको समाज होस या भारत-नेपाल जस्तो अथवा चिन जस्तो अलग राजनीतिक प्रणाली र कड़ा क़ानून भएको समाज नै किन नहोस।
यस्तो मिश्रित समाज नियंत्रण गर्न,यस्तो मिश्रित समाजलाई अनुशासित राखन र द्वन्दमा जान नदीन हरेक ब्यक्ती को निजी गतिबिधि, सामाजिक, धार्मिक, सांस्कृतिक गतिबिधि लाई राज्यले प्रष्ट परिभाषित नीति ,नियम, क़ानून मार्फ़त डोर्याउनु अनिवार्य छ।समानता , स्वतंत्रता का पनी सीमा हूंछन।ती सीमाहरू प्रष्ट परिभाषित गरने काम राज्यको हो। बहुमतको चित्त नदुखोस , बहुमतले आफूमाथी दमन, बिभेद या अन्य प्रकारले बेवस्ता नहोस र अल्पमत माथी अन्याय र अत्याचार नहोस भन्ने कुराको संतुलनको ब्याबस्थापन गर्नू राज्यको दाईत्व हो।
हो यही दाईत्व राज्यले बेवास्ता गर्दा, यही संतुलनको हेक्का राज्य र समाजले क़ायम राखन नसकदा, पश्चिम बाट आयातित समानता , लोकतंत्र, स्वतंत्रता जस्ता कुरा समाजको संरचना संग सामंजस्य बिना लागू (कपि पेस्ट)गर्दा अहिले तराईमा घटेकों जस्तों घटना घटने र यस्ता घटना दोहरीरहने निश्चित छ।
समस्या त पहेलो रंग देखदा रिस उठने कुरा हो।
समस्या त मंदिर देखदा तोड़फोड़ गर्न मन लागने मानसिकतामा छ।
समस्या त बोलबम यात्रा लगायत हिन्दू सांस्कृतिक जात्रा आदिमा ढूँगा-मूढ़ा बरसाऊने मानसिकतामा छ।
समस्या भजन-कीर्तन, राम,सिव लगायत नाम सुन्दा उग्र हुने कुरा हो।
उपचार त यो मानसिकता को आवश्यक छ। नेपालमा जन्मिए हुरकिए को मुसलमानमा यो मानसिकता र उग्रता आउन सकदैन तर बाहिरी तबलीगी, मुल्ला,मौलवी, मौलाना को संगतमा आएपछि नेपालको सहिष्णु मुस्लिममा पनी बिष घोलिएको छ। समस्या त्याहा छ।
२ ओटा आपसमा बाझिने तत्व जो दक्षिण एशिया लाई उठन दीदैनन।
१ इस्लामिक कट्टरपंथ र जनसंख्या ब्रिद्दी
२ मानवता, दया, धर्म सहनशीलता (सनातन संस्कृति)
पहिलो गरीबी, अतिवाद, सामाजिक,आर्थिक , सुरक्षा र अन्य बहुआयामिक समस्या उत्पादनको कारखाना हो।
यसको दबाव मानवता, दया,धर्म,सनातन संस्कृति बहुल दक्षिण एशियामा निरंतर बढ़दा सामाजिक, आर्थिक सांस्कृतिक, राजनीतिक लगायत बहुआयामीक समस्या र सुरक्षा चुनौती बढ़ी रहेको छ।
रोहिंग्या, बांग्लादेशी, पाकिस्तानी शरणार्थी, अवैध आप्रबासन, घरबार बिहीन सुकुम्बाशी को ब्रिद्दि चोरी,हत्या,बलात्कार, सामाजिक र घरेलू हिंग्सा जातीय हिंग्शा, धार्मिक द्वन्दमा अनपेक्षित ब्रिद्दीले दक्षिण एशिया लाई समृद्धि हासिल गर्न रोकी रहेको छ। राज्यको सम्पूर्ण श्रोत-साधन यिनै समस्या समाधान र ब्याबस्थापनमा खर्च भैरहेको छ।
मुस्लिम हरूमा एउटा समस्या के छ भने उनिहरु संसारको जून सुकै कुनाको होस, मुस्लिम ब्यक्ति आयो भने उसलाई मात्र धर्मको आधारमा अपनत्व, संरक्षण, आतिथ्य मात्र हैन आफ़नो भाई जसरी संरक्षण प्रदान गर्छन। उसको पेसा,जात राष्टीयता या अपराधमा संलग्न भएको अपराधी, आतंकबादी जे सुकै होस र जून सुकै उदेश्य र लक्ष लिएको होस। यही कारण नेपालमा आतंकवादी, उकसाऊबादी, समाज भड़ुवा, धार्मिक उन्मादी, धार्मिक हिंगसा गराउने मानिसहरु भारत, पाकिस्तान,बांग्लादेश, टर्की लगायत अनेक देसबाट कुतत्व हरु आएर मदरसा, मस्जिदमा मौलाना, मौलवी को भेषमा यहाका मुस्लिम समुदायमा धर्मान्धता, अतिवाद, उग्रता र आतंकबादी सोचको बीजारोपण, प्रशिक्षण गरिरहेका छन। यसमा राजनीतिक, सामरिक, धार्मिक उदेश्य समेत मिसिएको हुंछ।तर हाम्रा साशक, प्रशासक, नेता र सुरक्षा अधिकारी हरुसमेत आर्थिक प्रलोभन,अनुदान या लाभ को लागी कंप्रमाइज्ड भाएको हुन सकने आशंका गर्न सकिन्छ। उदाहरणको लागी अमरेसकुमार सिंह ले दुबईको सेखले २५ मस्जिद २५ मदरसा खोलने अनुमति मागेको र जलविद्युत को छेत्रमा पनी लगानी गर्ने झास /प्रलोभन प्रचंडलाई दिएको कुरा उल्लेख भएबाट प्रष्ट हुंछ भने आतंकबादी साठगांठ को कारण भारतीय सुरक्षा ख़तराको रूपमा raw ले जमीम साह लाई सिद्ध्याएको र बेला बेला पाकिस्तानी आतंकबादी संगठन संग लिंकमा रहेर गतिबिधि गर्ने मुस्लिम ब्यक्ति हरुलाई नेपालको बिबिध ठाऊ बाट इनकाउंटर या पकड़ाउ गरी भारत लैजाने गरेका घटना हरूबाट पनी प्रष्ट हुंछ।
अतः नेपालले मुस्लिम घुसपैठ, आतंकबाद, मदरसा र मस्जिदको नाममा धार्मिक गुरु, मौलाना, मौलवी आदि को नाममा नेपाल भीत्र हुने बिदेसी छलखेल लाई स्पष्ट रूपले सुरक्षा निति र सुरक्षा कानून अंतर्गत परिभाषित गर्नु अति आवश्यक छ।
जापानले रिफ्यूजी लाई स्वीकार नगण्य मात्र गरछ। चिनले प्रवेश नै दिन्न।
यो रिफ्यूजी भन्ने सब्द नै लिबरल, सेक्युलर , पश्चिमा लोकतांत्रिक पद्धति अंतर्गत अमेरिका-यूरोपको प्रभावमा रहेका कमज़ोर देसमा मात्र भ्यालीड सब्द हो।अथवा कमज़ोर देसमा डेमोक्रेसी, लोकतंत्र र पश्चिमी प्रभाव विस्तार र राजनीतिक , सामरिक, आर्थिक, सांस्कृतिक हस्तक्षेपको अस्त्र पनी हो।
म्यांमारले किन रोहिंग्या लखेट्यों?
भूटानले किन नेपाली लखेट्यों?
चिन बाट किन तिब्बती लखेटिए ? अनी लखेटिएका हरु किन भारत, नेपाल अमेरिका या यूरोप जस्ता देसमा मात्र?
किन चरम मजदूर संकट भोगिरहेका मिडल ईस्टका इस्लामिक राष्ट हरु मलेशिया, दुबई, क़तार, साउदी, बहरेंन लगायतमा रिफ्यूज हुदैनन?
यदि तपाईं अन्तर्राष्ट्रिय स्तरमा रोहिंज्याहरूलाई नेपाल भित्र्याउन कसले लबिङ गर्यो भनेर सोध्दै हुनुहुन्छ भने, ती हुन्: संयुक्त राष्ट्रसंघका पूर्व क्षेत्रीय प्रमुख भाइराजा पाण्डे!
तपाईं आफ्ना प्रश्न र विरोध उहाँसमक्ष राख्न सक्नुहुन्छ; उहाँ फेसबुकमा हुनुहुन्छ।
Bhai Raja Panday, UN
The problem with Muslim refugees is that they themselves are the reason and cause of the problem.
1 they never assimilate
2 they never convert even if it is the matter of survival,life or living.
3 they are exploited by radical ideologies.
They do not seek refuge to Islamic countries instead they ask refugees to non Muslim / secular and liberal countries of Asia and Europe.
When they get chance or upper hand they show true colors and stab on back.
They keep producing radicals
When number grow above the 5% of the total population the countries never return to peace and security and crime increase day by once and night twice.
An instance/example of radicalism.
A Muslim employee working in convenience store was asked to save the beards by the manager or leave the job.
The Muslim employee left the job but kept his beard.
He lost job means he lost atleast 2-300 thousand instantly.
There are issues to be settled by law and regulations to maintain religious and communal harmony in Nepal. But the governments and parties are playing indifference and that is unfortunate. When you declare secularism, it must also be regulated taking into consideration of the socio-cultural-religious structure of population in country. Just declaring secularism and leaving it up to people cannot work. The result of this negligence came as kaptanganj , sunsari accident.
दलिय लोकतांत्रिक प्रणाली ले देस र समाज ध्वस्त गरेर मात्र दम लीने भो?
अब दीवानगंज सुनसरीमा भएको जस्ता घटना दोहरी रहने निश्चित छ।
किनकी न राज्य न दल यो समस्याको चुरो समातेर समाधान गर्न तयार देखिंछ।
Do not force harmony on society. Harmony among people should come from within. Accept the truth of society and work towards bringing harmony and peace.