राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको शालिकलाई अपमान गर्दै माझी औँला देखाउने शान्ता लिम्बू नाम गरेको NMO आङ्काजी शेर्पाको चेलालाई कार्बाही हुन्छ हुँदैन!?
उनी अहिले हर्केको शरम पार्टीको सक्रिय नेता हुन
देशमा सरकार र कानून छ छैन?
😡
@PM_nepal_@NepaliArmyHQ
विद्यालयमै असुरक्षित शिक्षक : काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका १० स्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद पण्डितमाथि विद्यालय समयमा विद्यालय हाताभित्र हातपात तथा दुर्व्यवहार भएको घटना!🥹
कोशी प्रदेश सभाले पारित गर्यो भाषा विधेयक : मैथिली, लिम्बू, राईसहित १३ भाषालाई सरकारी कामकाजको भाषा बनाइने | Naya Patrika News https://t.co/o7Fe52i9Kw
बुढीगण्डकी नदीमा आएको बाढीपश्चात् खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिई पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरेको । काठमाडौँमा रहेको composite quick reaction team समेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको ।