एमालेको १० औँ महाधिवेशनमा माधब नेपाललाइ निम्तो नदिनु ओलिको घमण्ड , निम्तो पाएर पनि नजानु प्रचण्डको कायरता।
अनि निम्तो पाएर पाहुँना भै जाँदा एमालेको कार्यकर्ता बाट अपमान हुँदा पनि त्यसलाइ सामान्य लिनु शेर बहादुर देउवालाई काङ्ग्रेसले सिकाएको राजनितिक संस्कार हो।
विश्लेषण ।।।
अरुकाे घरमा धुवा अाएकाे देखेर धेरै खुसि नहुनु हाेला । तपाईकाे घर खरानी भसक्याे । धुवा अाएकाे त सल्कदै हाेला निभाउन पनि सकिएला तर तपाईं के गर्नु हुन्छ ?
#प्रिय गोकुले