निकै दोधारमा छ जीन्दगी,
न दुखि छु, न खुशी छु।
न वास्तविकता स्वीकार्न सक्छु,
न तिरस्कार गर्न सक्छु।
एकपल ठिक भए जस्तै,
अनि एकपल ठिक छैन जस्तै!
न बिगत सम्झेकि छु,
न भविश्य सोचेकि छु।
तर पनि म वर्तमानमा खुशि छैन ।
सायद मैले मलाई ……
एक बन्द कोठामा लुकाएर राखेकि छु।😔
#पुकु✍️
आफ्ना ती हुन जसले तिमिलाइ माया गर्छन,
आफ्ना ती होइनन जसले तिमिलाइ पीडा दिन्छन् ।
जीवन तिम्रो अवसर हो, यसलाई कसरी उपयोग गर्ने तिम्रोको भोगाइमा निर्भर छ ।
बास्तबमा गरीब जनता पेट्रोल भन्दा तोरिको तेलको भाउ बढ्दा बढी मारमा परेका छ्न, तर के गर्नु हुनेखाने र नेताका महङ्गा गाडीहरु तोरीको तेल चल्दैन अनी कस्ले गर्दीने आन्दोलन...??
एक जना मेरै नाम गरेको दिदि ले एउटा पार्टिको चुनाव जित्नुभएछ,
फेरि कुन चै ले मलाई ट्याग गरेर बधाई दिनुभएछ,
अनि कैयौले म्यसेन्जरमा बधाई छ लेखेर हैरान। म के को बधाई आउदैछ भनेर अलमल।😂
यो २ पटक भै सक्यो,
ट्याग गर्दा ध्यान दिऊ है guys
कहिल्यै पनि पछाडि फर्कने बारे नसोच, अन्डा फुटाएर बाहिर निस्किएको चरा हौ तिमि, फेरि अन्डाभित्र फर्किने चेस्टा नगर । अब गुडको डिलसम्म आउ, आफ्ना पखेटामा तागत भर, जब तिमी उड्ने साहास बटुल्छौ तब सारा आकाश तिम्रो हुन थाल्छ ।
तपाईं/हाम्रो घरदैलोमा जनगणना गर्न आएका व्यक्तिहरुलाई प्रसंग बाहेकका बिषयमा प्रश्न सोध्ने, थर्काउने, हेप्ने काम नगर्नुहोस् ।
तिनीहरु गणक हुन, जनसंख्या बिषयको विशेषज्ञ होइनन । सम्मान गरौं सम्मान पाउ ।🙏