@GokulPBaskota कुनै बेला तपाईं पनि ह्वाँको किचेन क्याबिनेटमा हुनुहुन्थ्यो ! उहाँको दिलको तराजुमा अरू सारा एकातिर राखेर, तपाइंलाई अर्कोतिर राख्दा पनि एक्लै भारी हुनुहुन्थ्यो ! अहिले आएर मेसो काँबाट बिग्र्यो, कामरेड दाजु ?
@kps_baglung@kpsharmaoli खड्ग ओलीले आफू भाइरल हुनका लागि दुई कौडीका टिकटकरलाई भेट्छन् ! अनि, सगर्व फोटो पोष्ट्याउँछन् ! तर, यस्ता पिडित व्यक्तिहरूका लागि उनीसँग समय हुन्न ! उनलाई यस्ता नागरिकको वास्तै हुन्न !
@Nirmaladhakal44 अति जान्ने नपल्टिनु के, निर्मलाजी ! जेल मुक्त नहुन्जेलसम्म, खुला राजनीतिमा नआउन्जेलसम्म अहिलेका शीर्ष भनिएका नेता पनि कोही अ.त.थिए, कोही ज्यानमारा थिए, कोही आतंककारी थिए ! ...यस्तो हस्ताक्षर क्याम्पेन नेल्शन मन्डेला, आङ साङ सु की, जस्ता नेताको पक्षमा पनि भएका रहेछन् विगतमा !
@rudrarajpandey पाँडेजी, फोटो हेर्दा अलि पढेलेखेको मान्छे जस्तो लाग्नुहुन्छ ! तर, लेखाई हेर्दा चाहिं कुनै दलको झोले जस्तो लाग्यो ! सहकारी काण्डमा रविको दोष ५% होला, ९५% दोषी प्रमुख तीन दल र तिनका नेता छन् ! वर्षौंसम्म त्यत्रा सृंखलाबद्ध हिनामिना हुँदा शासकहरू के हेरेर बसेका थिए ? रोक्नु पर्थेन?
@dhrubahari ओलीजीले जिउँदा समकक्षीहरू अधिकाँशलाई एक एक गरेर खुईल्याई सके ! अब 'बचाउ'काे भाषामा तीन दशक अघि बितिसकेका आफ्ना सहयाेध्दालाई समेत हिलाे छ्याप्ने काम गर्दैछन् ।