प्राय तिनै मानिस सफल हुन्छन जो आफ्नो निर्णयबाट दुनिया बदल्ने आट राख्छन
असफल मानिस तिनै हुन जो दुनियाँको डरले आफ्नो निर्णय देखि नै भाग्छ्न !!
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️
न ग्याँस पाइन्छ
न पासपोर्ट पाईन्छ
न लाईसन पाईन्छ
न राष्ट्रिय परिचयपत्र पाईन्छ
न मल, बीउ पाईन्छ
न रोजगार पाईन्छ
न ॠण खोज्दा पाईन्छ
न शिक्षा पाईन्छ, न स्वास्थ्य !!
हैन देशमा कुन युग आयो ?🤔🤔
फल कुहिँदा एउटा मौसम बिग्रन्छ, तर बिउ कुहियो भने भविष्यका सयौँ मौसम अन्धकार हुन्छन्।
त्यसैले परिवर्तनको बिउ जोगाउनु आवश्यक छ, किनकि बिउमै भोलिको आशा, सम्भावना र समृद्धिको आधार लुकेको हुन्छ ॥
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️