#व्यंग्य
सोझो बन्ने कुरा छोडौँ
राजनीति गर्न टेढो हुनुपर्छ
उद्यमीप्रति ईर्ष्या गर्नुगर्छ
अफवाहबाट भ्रम छर्नुपर्छ
निहुँ खोज्ने तर्क जान्नु पर्छ
महल बनाउने लक्ष बोक्नुपर्छ
विदेशी हण्डी पचाउन भुक्नु पर्छ
देश अस्थिरतामा जाक्नु पर्छ
#बाँकी_व्यंग्य_तल↓↓↓#संलग्न_फोटोमा
@SwomikXa अपराध हेर्दा त सहकारी लामिछानेको पार्टीको सदस्य हुने याेग्यता रहेछ ।देशको मुख्य समस्या बेरोजगारी हाे ।बेरोजगारी समस्या समाधान गर्ने कार्यक्रमले घण्टा सरखार ।
यदि कांग्रेस, एमालेको सरकार हुन्थ्यो र नेप्से यसरी बन्द भएको हुन्थ्यो भने यताका १० कित्ते टुनटुने, कागे, मुकुन्देहरु कति रुन्थे होला ? तोरीहरुको मुखमा ठगको बुझो लागेको छ आजकल 😂😂
@bijaydamase प्रधानमन्त्रीनै छैनन् जस्तो वातावरण बनेको छ नेपालमा ।तर घण्टे भेडाहरु उसले लगाएको ,चटक गरेको कुरामा मख्ख छन ।यस्तो कुराले देश बन्दैन ।देश भित्रका सबै असन्तुष्ट पक्षहरूसँग सर्वपक्षीय वार्ताहरु गर्न पर्याे ।विदेशी राष्ट्रहरुसग कुटनितक वार्ताहरु बढाउन पर्याे ,अनि समाधान निस्कन्छ ।
@anandanepali99 अब युवाहरू विदेश जानुपर्दैन भनेर देश खरानी बनाउदै सत्तामा पुगेयाै तर युवा राेजगारिका लागि एउटा कार्यक्रम पनि ल्याउन सकेनौं भनेर माफि माग्नुपर्छ ।यी बुङ्गाहरु सत्तामा पुगेपछि बेरोजगारी वृद्धिले धेरै विदेशीन बाध्य भएका छन ।सेल्फि खिचेर युवाहरूको बेरोजगारीकाे समस्या समाधान हुदैन 🤔
रविले देश त्यागे,नागरिकता त्यागे,३ वटि श्रीमती त्यागे,बालबच्चा त्यागे,अमेरिकि पासपोर्ट त्यागे,सहकारीको पैसा ग्यालेक्सी टिभिमा लगेर त्यागे,शालिकराम पुडासैनी त्यागे,नख्खु जेल त्यागे,ह्या त्यागे त्याँ त्यागे अनि बालेनको character त उसले हान्ने र्यापको शब्द र मध्यरात लेख्ने स्ट्याटसमा प्रष्टै देखिन्छ।
अब देश नबनेर सुख!
राम्रो कुरालाई राम्रै भनौंं।
प्रधानमन्त्री बालेन्द्र शाह आज न्युयोर्क जाँदा सरकारका मन्त्रीहरू, सचिवहरू र आसेपासेहरू बुके लिएर विदाइ गर्ने प्रथा तोडिने भएछ।