यसो बिचार्दा लगालग आत्मदाहका घटना नेपाली मिडियालाई त एकाएक ठूलै ‘पर्व’ आए जस्तो भएको जस्तो लाग्दैछ।
व्यक्तिले लिने गलत निर्णयलाई Justify गर्न दिलोज्यानले नै लागेका छन्।
यस्तो sensitive विषयमा अलि sensible भएर सावधानीपूर्वक रिपोर्टिङ गर्न कहिले सिक्ने होला खै! जे आयो लेख्दिने!!!
@Shilapatra पत्रकारिता पेसाको भलाइको लागि तिमीहरु जस्ताले यो पेसा छाड्नै पर्छ हेर शिलापत्र। दुर्गन्धित नबनाओ यसरी।
भन्न खोज्या कुरा बुझ्यौ होला के रे!🤨🤨
कान्तिपुरले चन्द्र ढकालको हिनामिना छाप्दैन । अनलाईनले दिपक भट्टको छाप्दैन। रातोपाटीले सुन तस्कर पुनको छाप्दैन।सेतोपाटीले अनुदान हिनामिना छाप्दैन। यिनिहरू नै फेरी स्वतन्त्र पत्रकारिताको र स्वतन्त्र पत्रकारको भजन गाईरहन्छन् । जय होस् ।
उन्ताका केपी ओली क्या पपुलर थिए । कटाक्ष गर्थे, टुक्का हान्थे, मजाक गर्थे । मानिसहरु गलल हाँस्थे । पत्रकारहरु पनि गलल हाँस्थे । कसैले किन यस्तो भन्दैनथे । भन्नेलाई दुश्मन देखिन्थ्यो । समर्थकहरुलाई त पाद पनि बसाउने भैगो । म झोले हुँ भन्ने पोस्टर बनाएरै सेयर गर्थे । केपी ओलीलाई हौसला मिल्थ्यो । उनी थप मजाक गर्थे । थप हाँसो छुट्थे । थप ताली बज्थे । बिस्तारै केपी ओली सिरियस हुनै छाडे । हरेक कामलाई मजाक बनाउन थाले । चुनावलाई पनि मजाक बनाए । पार्टीलाई पनि मजाक बनाए । जनमतलाई पनि मजाक बनाए । पदलाई पनि मजाक बनाए । कदलाई पनि मजाक बनाए । राजनेता बन्न हिडेका केपी ओली आज एउटा मजाक बनेर रहेका छन् ।
कथा सकियो ।😷✍️🤔
Hemant Giri
पुराना राजनीति दल काङ्ग्रेस एमाले माओवादी मधेसवादी पार्टीको नेतृत्व भारत भ्रमण जादा हिजडा
नचाउने मुर्आ भैंसी उपहार दिएर अपमान गरिन्थ्यो भन्देखी नंया पार्टी रास्वपाको पार्टी सभापति आदरणीय
रवि लामिछाने दाजुलाई भाजपा मुख्यालयमा "रेड कार्पेट" मा भव्य स्वागतको तयारी गरिएको छ।🔔🇳🇵
किशोर श्रेष्ठको हली गोठालाहरु सुन !
अहिले अरुलाई पर्दा ठीक गर्यो भन्दै छौ तर जब
तिम्रा छोरीको नग्न तस्बिर देखाएर ब्ल्याकमेल गर्छ
मिडिया ट्रायलले तिम्राले आत्महत्या गर्छन
तिम्रा ब्यापारको शेयर नपाएर फसाइन्छ
तिमीलाई देश छोड्न वाध्य बनाइन्छ
अनी बल्ल मात्र तिमीहरुको चेत खुल्ने छ
म घन्टे होइन।
तर ओलीले रवी माथि प्रतिसोध पुर्वक कास्की अदालतमा दायर गरेको संगठित अपराधको मुद्दा अन्ततः खारेज भएछ। यो मुद्दा विरोधीलाई सिध्याउने षडयन्त्र थियो।
कसैले कसरी भागबन्डाका श्रीमान् सत्ता सामु कतिसम्म निरिह हुन्छन् भन्ने सोध अध्ययन गर्न चाहे यो मुद्दा गजब मटेरियल हुनेछ
नेपाली कृषकले महसुस गरिसक्नु भएको छ। के कारणले नेपाली तरकारीले बजार भाउ नपाएर कुहिएर फाल्नु पर्ने अबस्था बारे !!!
धन्यवाद, सम्माननीय प्रधानमन्त्री वालेन (@ShahBalen ) अर्थमन्त्री स्वर्णिम वाग्ले ( @SwarnimWagle ) ।
Separation of Powers को सिद्धान्तमा विश्वास राख्ने हो भने तुरुन्तै महाभियोग सिफारिस समिति गठन गर्नुको विकल्प थिएन/छैन।
व्यवस्थापिका देखि कार्यपालिका सबैको अधिकार न्यायालयमा केन्द्रित भएको अझै पनि देख्दैनौ भने आँखा जचाउन जाओ हुतिहारा हो।😂😂
देशको बार्षिक निति तथा कार्यक्रम आयो त्यो बिषयमा स्वंय अर्थमन्त्री संसदमा उपस्थित छन् त्यो बारे कोही कसैले प्रश्न गर्दैनन्। यति धेरै बजेटको स्रोत के हो कसो हो? अहँ! कुनै जनप्रतिनिधिलाई चासो छैन।
चासो छ त केवल प्रधानमन्त्री बोलेनन्, लगाएको लुगा मिलेन, को कोसँग बसे बोले आदी आदी!
कहिलेकाही त यि नचाहिने अन्टसन्ट बोलेर मिच्छ्याड् लगाउनु भन्दा त अलि कम बोलेकै ठिक छ जस्तै लाग्छ।
प्रशासनिक सुधार र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ।आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ।
साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्।
रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन।
बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि?
एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ।
@RcPaudelNepal@ShahBalen@hamrorabi@dolprasadaryal@thapagk@hark_sampang
आमै @pmsushilakarki बटारिनुको कारण
१: दोहरो गाडी सुबिधा खोस्दिए बालेनले
२: बेकामे छोरालाई प्रकृति कोषको अध्यक्षबाट घोक्रेठ्याक लगाईदिए।
३: अर्को छोरालाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेको त्यो पनि खोसिदिए बालेनले।
४:आफुले चाहेको प्रधानन्यायधिस हुन दिएनन् बालेनले++
राजपाठको जिम्मेवारी षड्यन्त्रपूर्ण ढङ्गले खोसिँदा पनि कुनै प्रतिवाद नगरी श्रीपेच जनताको नासोकारूपमा सुम्पिएर उनले हासीहासी दरबार छाडी हिडे। कहिल्यै तुच्छ वचन बोलेनन्। अहँ, आक्रोशको पोको फुकाएनन्।यहाँ एउटा् प्रधानन्यायाधीश हुन नपाउद नानाथरी बोल्दै छन।साच्चिकै राजा राजै हुन 🙏
यसरी भाषण बाजि गर्दै हिड्नु पर्दैन नि श्रीमान कार्किनी आमै लाई साथमा लिएर त्यही अदालतमा एउटा कोठामा "बहाल वाला न्यायाधीश र पुर्व न्यायाधीशको राजनीतिक भेटघाट" कार्यलय बनाउन मिल्दैन?? जनताको मुद्दा फर्चौट गर्नु भन्दा राजनीति गर्न सजिलो छ बेलैमा बिचार गर्नुहोस् श्रीमान ज्यु।