@sanjib_bagale रबिकाे प्रगति देखेर जलन हुनेहरुले येता हात उठाउनु ...भने भैगाेनि सिधै????
अनि हात उठाउनेहरु हेराै त...
There is a saying...
“Monkey don’t build their house nor let others to build it”.
Just Losers......
Flash News- कैलाली-१ का प्रतिनिधिसभा सदस्य रेशम चौधरीको शपथ, संसद भवनमा केहीबेर अघि शपथ गराइयो, पुनः थुनामा पठाइँदै ...
के नेपालका कानुनका किताब ''चना चटपटे'' मै बिक्रि भएकै हाे त ???
#PMofNEPAL Don't you feel shame ??
I hope Not ...
निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ
के याे कुखुरा चाेरले गर्याे हाेला?
के नेपालप्रहरीले अपराधीलाई समात्ने अाँट नगरेकै हाेत ?
नेताकै रखेल ह���ने भयो नेपालप्रहरी कठै
#Justicefornirmala
"सरकार भेटियो न्याय भेटियन"
डा गोबिन्द केसीले १६ औ सत्याग्रहको घोषणा गर्दा मुख्य मागमा नै निर्मालाको विषय राख्नुभयको छ।
आउनुहोस हामी अझै सशक्त रुपमा यसबारे बोलौ चिच्याउ किनकी सरकारमा बसेकाहरु कम सुन्छ्न! @hamrorabi@thapagk@brb1954@AmritaLamsal@luni_ba
https://t.co/AODGAntNbm
सरकार अैले टाेल टाेलमा छ रे...
सरकार अैले गल्��ी गल्लीमा छ रे...
तर निर्मलाकाे धरमा चाहिँ ४ महिना
बित्दा अझै देखा परेन
टाेल टाेल र गल्ली गल्लीमा देखिने
घरमा नदेखिने लाई के भन्ने ...???
अाफै उत्तर दिनु हाेला ...
#JusticeforNirmala