कोही किन माइतीघरमा महीनौं बस्छन् ? आम मानिस माइतीघर आउन किन बाध्य हुन्छन् ? नागरिकलाई सुरक्षा दिन प्रहरीदेखि न्यायालयसम्म छ । सर्वोच्च अदालतको आडैमा भएको माइतीघरले किन न्यायप्रति विश्वास गर्दैन ? https://t.co/lq81UIHrUX
नागरिक अधिकारकर्मी रूबी खान लाई पक्राउ पुर्जी। सार्वजनिक शान्तिविरुद्धको कसुर भयो रे।
प्रहरी अनुसन्धानको माग गर्दै वर्षौंदेखि संघर्षरत नेपालगन्जकी यी अधिकारकर्मीलाई पक्राउ गरेर के न्यायको माग बन्द हुन्छ?
संसदलाई नसुन्ने, अनि के अब सडकलाई पनि थुन्ने?
गन्हाउने खोलाको किनारमा त्रिपाल टाँगेर चुहिने छानो मा बस्ने हुकुम्बासी भए,
सरकारी जग्गा हडपेर ३ तले घर बनाउने, सत्ता र पहुँचको आडमा निजी व्यापार चलाउने मन्त्री/सांसद असली सुकुम्बासी भए,
त्यही भएर डोजर हुकुम्बासी बस्तीमा चलेको
न्यायपूर्ण, उत्तरदायी र मानवीय नेपालको शुभकामना।
यो "नियत ठीक, प्रक्रिया गलत" भन्ने भाष्य spineless equivocation हो । क्रुर प्रक्रिया नै नियत हो, गरिब जनतालाई आतंकित बनाउनु design हो । सरकारको नियत नै खराब हो । गरिबलाई उठिबास लगाउँदै गर्दा अध्यादेशबाट शासन गर्नु नियत र प्रक्रिया दुबै हो ।
@ShahBalen should be taken to court for killing two people from the informal settlements. He is also partially responsible for burning down Singhadurbar.
Actually, you lost game,nepal govt & Mr. PM. No state can win when their people, specifically powerless loses and surrenders Evection can never be peaceful & term 'peace' is so surficial and meaninglessness. Thus, your "peaceful eviction" turned out the most violent, and
एक गायिकामाथि जबरजस्ती करणी गरेको तथा धम्की दिएर गर्भ पतनसमेत गराएको अभियोगमा उनलाई गर्भ संरक्षणविरुद्धको पनि अभियोग लागेको छ । https://t.co/PKYAazT3UA
Thanks to the @b00kah0lics team for nurturing love for #books and fostering a reading culture. A special thanks for selecting #अग्निगर्भा for your 107th book discussion. Many thanks to yesterday's speakers @luni_ba & Khitiz Samparpan too.🙏
बूकाहोलिक्सको मासिक चकटी बहसको १०७ औँ शृङ्खला को लागि हामीले छानेको पुस्तक हो 'अग्निगर्भा '। अप्रील तेश्रो सातामा हामी अर्चना थापाले लेख्नुभएको पुस्तक माथि चर्चा गर्नेछौं ।
वक्ता: क्षितिज समर्पण / लुना भट्टराई
(1/2)