७४ औं चकटी बहस
मिति : अप्रिल २ २०२२
पुस्तक : एक ज्यान दुई जुनी @fineprintbooks
लेखक : देवेन्द्र राज पाण्डे @DRP39
बक्ता : वसन्त बस्नेत @basantabasnet
स्थान : k & K कलेज नयाँ बानेश्वर
समय : २-४ दिउँसो
लुना भट्टराई सामाजिक अभियन्ता हून् क्षितिज समर्पण लेखक तथा पत्रकार हून् । क्षितिज समर्पणको यसैवर्ष 'तोरकिन' पुस्तक बजारमा आएको छ ।
@luni_ba@KshitizSamarpan@Bookaholics__
A heart-warming discussion on Lost & Found by Bookaholic.
Hearing Geeta Didi, Nayan Dai, and the brilliant author Yubraj Jee was truly amazing.
Some stories stay with you forever.
@Ghimireyouraz
निम्तो चकटी बहसको
पुस्तक : नाटक लस्ट एन्ड फाउन्ड
वक्ता : नयनराज पाण्डे र गीता त्रीपाठी
मिति : २०२५/११/२१ शुक्रबार
स्थान : मार्टिन चौतारी , थापाथली
समय : दिउसोको ३ बजे
बुकाहोलिक्सको ९६औँ चकटी बहस हिजो सम्पन्न भयो । अब चौथो महिनामा चकटी बहसको १००औँ श्रृंखला पुग्नेछ । यसो त हामीले लकडाउनको समयमा अनलाइन साक्षात्कार भनेर कृति र लेखकको १०० एपिसोडसम्म गरेका थियौँ । तर चकटी बहस बुकाहोलिक्सको स्थापना र अस्तित्वसँग जोडिएको हो । अपवाद बाहेकको अवस्थामा महिनामा एउटा चकटी बहस गरिरहेका हौँ । १००औँ श्रृंखलालाई भने हामी विशेषरूपमा मनाउन चाहन्छौँ ।
आफैमा पनि, नेपाल, जहाँ पठन संस्कृतिको अभाव छ; किताबहरूको विक्रि न्यून छ; लेखकहरू सेलिब्रेटी बनेको देख्नु दुर्लभ छ; साहित्यलाई ग्लामरस मानिदैन, त्यस्तोमा साहित्य तथा पठन संस्कृतिको कार्यक्रमले १००औँ श्रृंखला छुनु सामान्य प्राप्ति होइन ।
यसैले १००औँ श्रृंखलालाई भव्य बनाउनका लागि तपाईसँग कुनै योजना भए वा सो कार्यक्रमका लागि नैतिक, आर्थिक तथा भौतिकरूपमा उपस्थित भएर कुनै पनि किसिमले सहयोग गर्ने इच्छा भए कमेन्टमा लेखेर वा कुनै एक एड्मिनलाई सम्पर्क गर्नुहुन अनुरोध छ । #ChakatiBahas100th
आज, ३ बजे हो है !
यो कार्यक्रममा यहॉहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। 🙏
बुकाहोलिक्स ८९ औं चकटी बहसमा "मिडिया, महिला र म "
वक्ता : सहप्राध्यापक @TheRealKalamchi
मिति : मार्च २२,२०२४ , शुक्रबार
समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म
स्थान : मार्टिन चौतारी , थापाथली
निम्तो !!
बुकाहोलिक्स ८९ औं चकटी बहसमा "मिडिया, महिला र म "
वक्ता : सहप्राध्यापक कुन्दन अर्याल
मिति : मार्च २२,२०२४ , शुक्रबार
समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म
स्थान : मार्टिन चौतारी , थापाथली
हार्दिक निमन्त्रणा:
बुकाहोलिक्स ८९ औं चकटी बहसमा @AmritaLamsal लिखित पुस्तक
"मिडिया, महिला र म "
वक्ता : सहप्राध्यापक कुन्दन अर्याल @TheRealKalamchi
मिति : मार्च २२,२०२४ , शुक्रबार
समय : दिउँसो ३ बजेदेखि ५ बजेसम्म
स्थान : मार्टिन चौतारी , थापाथली
https://t.co/A9GepGLWh9
Pls mark you calendar for #मिडिया_महिला_र_म discussion. It's an opportunity to meet the author @AmritaLamsal & voice your questions and concerns, as well as connect with fellow #books enthusiasts under one roof. Thank you to the @bOOkahOlics team for organizing this event!