'मेरो पडकास्टका लागि पत्रकारिताकै कुरा गर्छु' भनेर @CMR_Academy मा पड्कास्टिङ् तालिमप्राप्त पत्रकार ध्यान कुलुङजीले भनेपछि नाइँ भन्न भो त ? फेरी उहाँको गफिने शैली पनि गजब छ अनि पत्रकारिता केन्द्रीय विभागको ल्याब पनि गजब छ ।
@CMR_Academy@TheRealKalamchi
https://t.co/mKQG2ATXjZ
We need diverse digital platforms. Concentration of power in a few undermine the sovereignty of small nations. Let’s design a digital civilization together.#I4T https://t.co/DtF5EoNVjr https://t.co/h05Ufk7UEt
चार महिनाअघि नवयुवाको आन्दोलनमा भएको दमनको प्रतिक्रियामा भोलिपल्ट व्यक्त भएको विध्वंसकारी आक्रोशमा ‘कान्तिपुर’ मिडियामाथि आक्रमण भयो । तर, पहिलेजस्तो ऐक्यबद्धताको स्वरमा एकमत देखिएन । यस्तो किन भयो ? @TheRealKalamchi को प्रश्न
लिंक-
https://t.co/qxil9cXGZL
@samathapa त्यो रङ्गशाला नै होइन। विश्वविद्यालयका विद्यार्थीको लागि बनाईएको खेल मैदान हो। एउटा प्रयोजनका लागि कलेज र होस्टलहरू भएको ठाउँमा बनाएको चीज पढाई लेखाई नै भाँडभैलो हुनेगरी अर्कै व्यवसायिक प्रयोजनमा प्रयोग हुँदा के को खुसी हो?
The 3rd Trans-Himalaya Communication and Social Development Conference concluded on Saturday (November (9) at the Camera Building, CDJMC, emphasizing the need for a more comprehensive and seamless flow of information across the region.
नेपाल र भुटान बचे। सिक्किम पनि कालन्तरमा विलय भयो। कश्मीरको हालत जगजाहेरै छ।
राजा हुँदैमा देश बच्ने भए — भारत स्वतन्त्र हुँदा भारतका ५३२ राजा र नवाव घरको न घाट हुने थिएनन्।
राजा बन्न देश चाहिन्छ, तर देश बन्न राजा नचाहिन पनि सक्छ। तर सुशासन र नागरिक सर्वोच्चता सधैं चाहिन्छ! 🙏
प्रत्यक्षनिर्वाचित कार्यकारीलाई 'सब समस्याको एक निदान' ठान्नेहरू सोच्नुस-पाँच बर्षअघि प्रत्यक्ष कार्यकारीको चुनाव भको भए सम्भवतः केपी ओलीले जित्थे। एक बर्ष झेल्न यति कष्ट भो, अनवरत पाँच बर्ष झेल्न परेको भए?
सास भी कभी बहु थि भने���ै म पनि कुनैवेला प्रत्यक्ष कार्यकारीको समर्थक थें
महाविर पुनले अरू केही गर्नु पर्दैन। हिम्मत छ भने बोर्डिङ स्कुललाई खारेज गरेर राष्ट्रियकरण गर। सरकारी र बोर्डिङ स्कुलबाट दुई थरी जनशक्ति उत्पादन गर्ने काम बन्द गर।
त्यस्तो नाथे सिसिटिभी, बगैचा, क्यालेण्डर, परिक्षा फल एउटा नायब सुब्ब��ले गर्ने काम हो।
जानकारी अनुसार, नेपाल विद्युत प्राधिकरणका हितेन्द्र शाक्य एक योग्य र दक्ष प्रविधिक मात्र होइन, कुशल व्यवस्थापक पनि हुन्। उनको बर्खास्तीमा सरकारले पूर्वाग्रह देखाएको छ। पुरानो राजनीतिक शैलीभन्दा फरक अपेक्षा गरिएको सरकारको यो निर्णय बाञ्छनीय देखिँदैन।
Dates: Sept 1–15 | 📷 10–11 AM
(One-day leave after every two days)
Location: Camera Building, CDJMC, Balkhu
Open for all levels | Bring your camera if you have one!
Limited seats available – register soon!
Click the link below for registration:
https://t.co/gCx0nRA0TM
CDJMC has kicked off the 10-day Photojournalism Workshop: Capturing Truth!
25 enthusiastic participants are ready to explore the art of capturing reality under the guidance of Chief Instructor Hiroyuki Taira.
#CDJMC
I just wrote my friends out side Nepal: Soon, there will be no WhatsApp,WeChat and other social networking sites in Nepal! The government has taken decision to shut down 26 SNSs that are not registered in Nepal. Connectivity will be jeopardized.
On Sunday, the Lions Club of Kathmandu Phoenix teamed up with the CDJMC for a Fruit & Flower Plantation at the Camera Building. HoD Dr. Kundan Aryal, our faculty, students, and Lions members all joined hands to green up the front yard of the building.
#CDJMC
We thank Minister for Communication and Information Technology Prithivi Subba Gurung for approving Rs.3cr to establish a state-of-the-art multimedia lab at the Camera Building, dedicated to film & TV production. Gratitude also to Finance Minister Bishnu Paudel for the support.