👉शर्मा न्यायाधीश नियुक्त भएपछि प्रकाशित ‘कानुन पत्रिका’ का सबै (१,२६३) फैसलाको विश्लेषणले देखाउँछ– उनी प्रायः आफैं फैसला लेख्दैनथे, बरु अरूको फैसलामा सहमतिको हस्ताक्षर गर्ने एक साक्षी थिए।
https://t.co/kfK9YxzJvA
ग्रेटर नेपालको गफ
.
कुमाऊँ गढ़वाल २५-२६ वर्ष मात्र हाम्रो थियो
कांगडा ३ वर्ष जति मात्र हाम्रो थियो
मेची–टिस्टा: २८ वर्ष जति मात्र हाम्रो थियो
त्यो भूमिलाई त्यहाँका अहिलेका बासिन्दाको भावना र अन्तर्राष्ट्रिय मान्यता नबुझी हाम्रो भन्नु गलत मात्र होइन, मूर्खतापूर्ण कुरा पनि हो।
विचार–
आलोचकले बालेनलाई उनको आफ्नो क्षमताले भन्दा सामाजिक सञ्जालको एल्गोरिदमले सिर्जना गरेको सामूहिक उन्मादका कारणले पदमा पुगेका 'पपुलिस्ट' प्रधानमन्त्रीको रूपमा हेरेका छन्
https://t.co/9ImbtNw1tJ
by @prateekpradhan
@suhishan1 Expenses on health and ed are about improving ppl's life chances. Decisions are not made on income alone. Esp health. Going to a pvt hospital or school arent really choices of luxury. And health costs do not care for economic realities of ppl.
Did he just describe a flat 3% tax as progressive? Surely he knows that progressive tax mean higher rate for higher income. Bolda boldai fuskyo hola huna ta, trying hard to sell this tax as trivial burden on people. 🤦🏽♂️
@suhishan1 Consider other factors, eg location, diffrnt income groups in the same school. In many pvt schools, income groups also vary. Some choose to send kids to schools beyond their means, this applies to both cheaper local schools and more expensive intl ones.
@marphaaa Besides, even the electricity tax is progressive only up to the exempted amount. Beyond 50 units, households pay a fixed rate regardless of income, which makes it regressive. Also, isn't 50 units too less? In hotter places, even using a fan will consume more electricity.
@marphaaa This was in relation to the tax on private education. Is there an exempted limit on private school or hospital fees? In any case, his description of this tax as progressive is not accurate. Interesting that he had to justify it as such even though I'm sure he knows that it's not.
पहिले उहाँ म्यानपावर व्यवसायी हुनुहुन्थ्यो, सकेजतिलाई विदेश जान सल्लाह दिनुहुन्थ्यो।
आजकाल उहाँ नेता बन्नुभएको छ, विदेश गएकालाई स्वदेश फर्क भन्न थाल्नुभएछ।
बशीर बाद्र एक प्रख्यात उर्दू कवि थिए । आज भोपालमा उनको निधन भएको खबर सुनियो ।
उनका कविताहरूबाट एक सानो अंश नेपालका प्रधानमन्त्रीलाई मेन्शन गर्न चाहेँ किनकि उहाँ पनि गीत-कविताको सोखिन हो ।
लोग टूट जाते हैं एक घर बनाने में,
तुम तरस नहीं खाते बस्तियाँ जलाने में।
cc @ShahBalen
लेख्न त विष्णुजीको लेख आएकै दिन यो लेख लेखेर कतै बुझाइएको पनि हो, तर कहीं कतै कसैको नजर परेन! अब आफैं substack मार्फत "प्रसंग बालेन्द्रमालाको" बाहिर ल्याउने निधो गरियो! सुझाव र आलोचनाको अपेक्षा सहित!
@PantDinesh1991@Rodivbs@MassifYeti@Dorje_sDooing
https://t.co/K5Y3CNnN4U
sometimes I'll hear about an interesting sounding history book, and then I do some more research and learn that historians actually consider it the stupid book for morons that you should only read if you want to be wrong about everything