Legal navigation of 'UNLAWFUL & FORCED EVECTION of poor people in nepal
‘अनधिकृत र अतिक्रमित संरचना’ भन्दै कानुनी मान्यता प्राप्त गरिब भूमिहीन सुकुमवासीका घरहरूमा आतंककारी शैलीमा डोजर चलाएर उठिबास गर्ने कार्य अपराध हो । वास्तवमा, अतिक्रमणकारी त राज्य हो । https://t.co/hxt6pzJpv8
@dolprasadaryal'? प्रतिनिधि सभाका जेठ १७, १८ र १९ गतेका बैठक विपक्षीको अवरोधका बिच पेलेर चलाएका सभामुख डोलप्रसाद अर्यालले समस्या समाधानका लागि सहमति जुट्न नसकेपछि ५ दिन बैठक स्थगित गरे। यद्यपि २४ गतेसम्म सभामुख अर्यालले समस्या समाधानका लागि कुनै पहल गरेनन् https://t.co/3SWRKhG2Fw
🔕र बालेन सरकार आफै कुरूप, गरिबमार अनि फेरी घमण्ड के कुराको? हिजोका पार्टीका कमजोरीमा उभेका हुन्, उनीहरुले केहि खुल्काएर होइन! संसद सरकार देखि सडकसम्म अन्तंक मच्चाउने र गरिब मार्ने मात्र काम गरेका छन्! हो यो भाषणले तिमीहरुलाई आतंकित पक्का गरोस
https://t.co/Wgz4xx1tUM
@belakoboli Every time I see his performance, @dolprasadaryal proves that he is the wrong person in a position... such an unfair person with no integrity. If he has self-respect, he would dare to be at least fair
हालको नेपाल सरकारको पनि चरित्र,संरचना जुन यो सरकार आफैले प्रमाणित गरेका
_अपराधी र तानाशाहको नेतृत्व
_सांसदहरु सत्ताका दास
_युवाको रगतमा उभेका अबसरवादि
_नैतिक-भावात्मक-कानुनी रुपमा कुरूप, भ्रष्ट
_गरिबमारा, बन्दुकको सरकार
_समाजचेत शून्य
It was a pleasure to co-author this guideline, which is all about the security of movement building and movement safety for grassroots movements and organizing. DM @aalawya_nepal to access this guideline, and feel free to use, refer to, and share it among your movement allies.
📢"Security Guidelines for Public Organization" is public now
Organizing is solidarity, care, & security. Acknowledging various security threats in our organizing, We have developed security guideline for activists & organizations. It's open & free resource. DM for full guideline
हत्यारा सरकार .... थप अर्को गरिबको जीवन खाइस् है? त पक्कै उत्सव मनाउदै होलास् है रक्तपिपासु?
*थापाथली सुकुम्बासी बस्तीको जबर्जस्ती उठिबास र विस्थापनपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिनुभएका ३८ वर्षका भेषराज दर्जीको उपचारकै क्रममा वीर अस्पतालमा निधन। हत्यारालाई सरकार।
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीच घम्साघम्सी, सरकारले तोकेको सेवा समेत प्रशासनले रोक्का गरेको दाबी।
अस्पताल भित्रको राजनीति जति फोहरी खेल अरु हुनसक्दैन। यो तमाशा बन्द होस्।
@lexlimbu Mr. Hypocrite... are you proud of yourself for your pathetic status, or just seeking attention? Do you realize that your hypocrisy just got uncovered so clearly and publicly? Get some help
I know it will make you happy, dear government; please take the pain and suffering of poor people to please your ego and hypocracy
https://t.co/hmfwJfmmz8
@dolprasadaryal is the worst Speaker of Nepal's House of Parliament in the history of the Nepal government. Super undemocratic, super unfair, and autocratic. He literally does not know his job, how to perform it. So pathetic..
मृत सरकार गरिब सबैलाई मार्दैछ। यदि पाप धर्म मान्छौ भने पाप धुरिबाट कराउनेछ। डाॅको छाडेर कराउनेछ। हिसाब गर्नु आफ्नो अपराध, आफ्नै हातले मारेकी जिवन, आत्मा र सपनाहरुको।