श्रमिकलाई राज्यले नै झन्झटमा फसाउँछ, त्यो पीडा सम्झिँदा भक्कानिएको छु : मन्त्री भण्डारी https://t.co/kZi9HTU8SL
जसले बैदेशिक रोजागरका विचौलियाहरुलाई ठेगान लगाउने कदमको शुरुवात गरे ।
जनता जाग्छन्,आन्दोलन हुन्छ । रुपमा ती आन्दोलनहरु हामीले हाम्रैलागि गरेजस्तो देखिन्छ । तर सारमा त्यसभित्र अरुकै
स्वार्थपूर्ण एजेण्डा लुकेको हुन्छ । त्यसको थाहा हामीले धेरैपछिमात्र पाउँछौ ।
https://t.co/O1hn1sur11
भन्नलाई त राजनीतिको नर्सरी भन्छन,विद्यार्थी संगठनलाई । विद्यार्थी संगठनमा टिके प्रथाबाट आउने नेताहरु विचौलिया जस्ता देखिन्छन् । यहाँ त अपवाद बाहेक पनि भन्न नमिल्ने भो । विद्यार्थी नेताहरुले डा.अमृत बस्नेतको यो लेख पढुन,एकपटक ।
https://t.co/SMMz6qBBeM
हाम्रा विद्यार्थी नेताहरु विचौलिया भएरमात्र हो नत्र कस्ता कस्ता शासकहरुलाई विद्यार्थी आन्दोलनले सत्ताबाट बाहिरको बाटो देखाइदिएको इतिहास छ–डा.अमृत बस्नेतको टिप्पणी ।
https://t.co/SMMz6qBBeM
नेतृत्व छनोटको भित्री खेल झण्डै–झण्डै फिल्मी शैलीको हुन्छ । घात–प्रतिघात, लेन–देन र चाकरी चाप्लुसीको यो युद्धमा निर्णायक शक्तिकेन्द्रले जसलाई पत्याउँछ,उसलाई प्रहरी महानिरीक्षक भनिन्छ ।
नयाँ आइजिपीको ‘लिगलिगे दौड’, शक्तिकेन्द्र फुस्ल्याउन घर दैलो https://t.co/uAqlFVcNV9