@gbudhathoki चुनाब अगाडि महेश बस्नेत सर र सुर्य थापा सरले यस्तै प्रिय बचन बोलेर एमाले सकाउन मद्दत पुर्याउनु भयो । खगेन सर उहाँले रास्वपालाइ त्यहि बाटोमा लैजादै हुनुहुन्छ। गुड जब 👍❌
@ptkums भनेपछि यी लाम्छाने ठग भन्दा बा' नै ठिक हुन है दाजै ? हामिले न��ाम्रो मद्दे १ रोज्दा लाम्छाने ठिक की ओली बा ठिक ? कि दउवा वा ठिक ? भन्दिनु परो दाजै । को ठिक ? म आफु मात्र ठिक चै नभन्नु होला है ।
@bishnurijal1 हो नि ओलीका पालामा त खोलामा पानी हैन दुध वग्थ्यो । भ्रष्टाचारी सवै जेलमा थिए । बालुवाटार जग्गाकाण्ड, गिरीवन्धु वगानकाण्ड, शरणार्थीकाण्ड, भिजिट भिसाकाण्ड भएकै थिएन । रामराज्यै थियो नि रिजाल जी !
@MukeshKafle4 श्रीमान् उतिबेला माउवादीबाट डरले भागेका हुन् या भगाइएका हुन् ?? चारित्रिक पतन देखिएर पार्टीभित्र बाटै सफाया हुन्छ भन्ने डरले पार्टीको गोप्य सुचना दिएर सेफ ल्यान्डिङ भए भन्ने पनि सुन्छु । राजनीतिक बिश्लेषक चै कसले बनायो ?? जान्न उत्सुक म ।
यी श्रीमान् उतिबेला माउवादीबाट डरले भागेका हुन् या भगाइएका हुन् ?? चारित्रिक पतन देखिएर पार्टीभित्र बाटै सफाया हुन्छ भन्ने डरले पार्टीको गोप्य सुचना दिएर सेफ ल्यान्डिङ भए भन्ने पनि सुन्छु । राजनीतिक बिश्लेषक चै कसले बनायो ?? जान्न उत्सुक म ।
आज एक मन्त्रीले मन्त्रालयमै डेरा सर्नुभएछ। अधिकांसले वाहीवाही गरेको देखिन्छ। सबै मन्त्रीले मन्त्रालयलाई नै निवास बनाउन थाले के हुन्छ ? अर्को कोणबाट के मन्त्रालय जस्तो संवेदनशील र सार्वजनिक सम्पतिलाई व्यक्तिगत निवासमा प्रयोग गर्न मिल्छ ? भावनामा होइन, पद्धतिमा देश चलाऔं । 🙏🙏
@Rato_pati कर्नाली रोड बनाउदै गरेका मान्छेहरु ६४ जना जवान लाई एकै चिहान बनाउने हरु आज फेरी बाटो हामिले बनाईम भन्दै डत्का पिट्दै रैछन 😂😂😂😂हाहाहाहा , कुच तो सरम करो , लाजै लजाई सक्यो
@HypocriteNepali कर्नाली रोड बनाउदै गरेका मान्छेहरु ६४ जना जवान लाई एकै चिहान बनाउने हरु आज फेरी बाटो हामिले बनाईम भन्दै डत्का पिट्दै रैछन 😂😂😂😂हाहाहाहा , कुच तो सरम करो , लाजै लजाई सक्यो
@BhismaK62 एउटै परिचयपत्रले काम गर्नुपर्ने त हो तर नेपालमा काम अनुसारका फरक फरक परिचयपत्र भएको हुनाले सम्वन्धित कामको लागि सम्बन्धित परिचयपत्र नै बोक्नु पर्छ। ट्राफिकले ��ाइसेन्स माग्दा नागरिकता बाटै बनेको लाइसेन्स हो यहि हेर भन्ने ? अरु कुरामा सहमत ।