@Online_khabar जनता भन्दा माथी कोहि हुन्न लोकतन्त्रमा! न्ययधिश भगवान त पक्कै होइन होला!!
यदि गलत कार्य न्याधिश बाट हुन्छ भने उसको पनि आलोचना हुनु पर्दछ!!!
@PM_nepal_ प्राप्त ज्ञान र सिपलाइ प्रयोग गर्ने वातावरण बनाएका छौ र भन्या अब एक वर्ष पुग्दा नपुग्दा मुग्लान खेद्ने नीति नियम चाहिँ बनाएका छौ यसमा कुनै सङ्का छैन!