जेन्जिको आन्दोलन पस्चात बदलिँदो बिभाजित नेपाली मानसिकता तथा नकारात्मक सोचको बढी प्रभावले अबको नेपाली समाजले धेरै दुख कस्ट ब्यहोर्ने निश्चित छ नै तथापि सकारात्मक सोचका साथ भन्ने हो भने राजनीतिक दलमा परिबर्तन पात्र तथा सोच दृस्टिकोण सबैमा आओस कामना गरौ!जस्ले घोशित निर्वाचन होस!
कानून दिवसको शुभकामना! यो दिवस विधिको शासनसॅंग सम्वन्धित छ।बिडम्बना कानून आज नागरिकका लागि मात्र बाध्यकारी छ।शक्तिमा आसीन र उनका आसेपासेहरू कानून भन्दा माथि छन।कानूनको ट्रायल पूरै विभेदमा आधारित छ।अपेक्षा legally ruled society हो।नागरिकको प्रश्न यो विधिको अनुभूति कहिले हुने हो?cp