@DahalNitisha पहिला पहिला मङ्सिर पुष बेलुकीपख खुबै भर्जिन तोडिन्थ्यो। चिसो स्याँठमा आजभोलि न त स्याँठ छ न भर्जिनै तोड्न मन लाग्छ। समय पनि फेरियो अनि संवाद पनि ।आफु त आजभोली लागियो गिल म्यारी तिर😋😆😅🤣
हामी साढे तीन करोड नेपाली जनतालाई संघियता आवश्यक थियो र छ तर कमरेडलाई सत्तरी करोड र पद मात्र आवश्यक रहेछ।यस्तालाई भोट दिएर जिताउने जनतालाई कति पश्चताप होला कठै।द्वन्द्व व्यवस्थापनका लागि मान्दिनु परेको हो, देशलाई संघीयता खाँचो थिएनः गोकुल बास्कोटा -via #hamropatro https:/
@hellosimara@NepalPoliceHQ ज्ञानेन्द्र शाही केही युवाजमातका प्रतिनिधि पात्र होलान्।तर हरेक नराम्रा कामका प्रतिवाद सभ्यशैलीमा पनि गर्न सकिन्छ। म यस्ता अराजकतालाई पक्षपोषण गर्न सक्दिन। तर परेको बखत जुनसुकै पद,पात्र,स्थान र वातावरणमा कडा प्रतिवाद गर्न तयार छु।
अपराधीलाई रोएसी माफी दिने र पैसामा मोलमोलाइमा मुद्दा फितलो गर्ने सरकारी अधिकारीलाई कस्तो दण्ड,पुरस्कारको ब्यवस्था गर्नपर्ला???म्याद गुज्रेका वस्तु बजार पठाउनेहरु सुटुक्क रिहा, महानिर्देशक भन्छन्- धुरुधुरु रोएपछि छाड्यौं -via #hamropatro https://t.co/GNQGwfmCaL
सम्मृद्द नेपाल,सुखी नेपाली।
काम गर्ने घिसिङ,जस लिने ओली।।
उज्यालो नेपालका पर्याय नेपाल आमाका सपुत👉️💪👈️कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण प्रमुखमा दोस्रोकार्यकालका लागि पुनर्नियुक्ति हुन योग्यता पुगेन। किनकि उनी तामाङ समुदाय यानी आदिवासी भुमीपुत्र थिए। निडर र ईमान्दार ।
सम्मृद्द नेपाल,सुखी नेपाली।
काम गर्ने घिसिङ,जस लिने ओली।।
उज्यालो नेपालका पर्याय नेपाल आमाका सपुत👉️💪👈️कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण प्रमुखमा दोस्रोकार्यकालका लागि पुनर्नियुक्ति हुन योग्यता पुगेन। किनकि उनी तामाङ समुदाय यानी आदिवासी भुमीपुत्र थिए। निडर र ईमान्दार ।