रास्वपाको ४ वार्षिकोत्सव तथा पहिलो ऐतिहासिक महाधिवेशनको हार्दिक शुभकामना! 💐
दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरिरहेको दलको यो महाधिवेशन केवल पार्टीको मात्र नभई देशकै चासोको विषय हो। यसले पार्टीलाई स्पष्ट दिशानिर्देश गरोस् र आन्तरिक लोकतन्त्र थप बलियो बनाओस। भव्य सफलताको कामना!🙌
𝐇𝐈𝐒𝐓𝐎𝐑𝐈𝐂! 🇳🇵 𝟑 𝐍𝐞𝐩𝐚𝐥 𝐬𝐭𝐚𝐫𝐬 𝐥𝐨𝐜𝐤𝐞𝐝 𝐢𝐧 𝐟𝐨𝐫 #LPL2026!
• @Sandeep25 & @DSAiree45 sign with Jaffna Kings!
• @kushalbhurtel14 bags his maiden overseas league stint with Colombo Caps!
📅 July 17 - Aug 8 | Sri Lanka 🇱🇰
Pure pride for the Rhinos! 🙌
Congratulations to RCB on winning consecutive IPL titles! 🏆🏆
A team that turned dreams into history and history into legacy. ❤️
#RCB#IPLChampions#lsdhami#EeSalaCupNamdu
Nepal’s left-arm spinner Lalit Rajbanshi has been selected by @jbbruges for the upcoming EU T20 Belgium EU T20 Belgium. Rajbanshi, who is also a key player for Janakpur Bolts in the NPL, continues to make his mark on the international franchise stage with this opportunity.
धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
जोसँग ससक्त प्लेटफर्म पहिले नै छ तिनिहरुलाई समानुपातिकमा राखिनु यो समानुपातिक प्रणालीको धज्जि उडाउनु हो । पुरानाले पैसासँग समानुपातिकको सिट साट्थे नयाँले भाईरलिजमसँग साट्दै छन। यति विकृत बनाउने यो प्रणाली बरु खारेज होस्।
एउटै जिल्लाबाट दुई दर्जनजति समानुपातिकमा अटाउदा सुदूरपश्चिम प्रदेशका कुनै योग्य व्यक्ति थिएनन कि भनेजस्तो स्टेज तताउने सेलिब्रेटी भेटिएन कि जम्मै अरु भनिएका पार्टीका कार्यकर्ता थिए ? #हेपाहाप्रवृत्ति
CAN officially announces Nepal’s squad for the ICC Men’s T20 World Cup Asia & EAP Qualifier!
The team remains unchanged from the historic West Indies series lineup! 📷
Let’s stand together and cheer for our boys in blue! 📷
#indrenitimes#NepalCricket#T20WorldCupQualifier
जय चन्द्र सुर्य🇳🇵
A monumental achievement for Nepali cricket! Nepal has triumphed in its first-ever match against a two-time World Cup winning Test nation, marking a historic win. Congratulations to the entire team and all supporters! ❤️🇳🇵
#nepalvswestindies
All Proceeds from NPL’s First Match Tickets to PM Relief Fund: Paras Khadka 🙌🇳🇵
CAN Secretary Paras Khadka announced that all ticket revenue from the first match of the Nepal Premier League (NPL) will be donated to the Prime Minister’s Relief Fund.
#NPL2025#PMReliefFund
सिगास गाउँपालिकाका अध्यक्ष श्री हरि सिंह धामीज्यू लगायत वडाध्यक्षज्युसित माननीय उद्योग मन्त्री दामोदर भण्डारीज्युको क्वार्टरमा भेटाघाट भयो । with positive discussions on Sigas matters.