गाउँमा मलामी जाने मान्छे छैनन् : बैतडीको एक गाउँमा मलामी जाने र शव ज'लाउने मानिस नभएपछि आफन्तले शव गाडेका थिए तर ५ दिनपछि खोलामा आएको बाढीले उक्त शव फेरि बाहिर ल्याएको छ। 💔 #News
pint to noted :- Vishmaraj Angdembe
"म हिड्ने बाटोहरुमा त्यती धेरै काडाहरु पनि नबिच्छ्याई देउ, के थाहा कुनै दिन त्यहीँ बाटो हुँदै तिमी मलाई भेट्न पनि आउनु पर्ने हुन सक्छ।"
घमण्ड तबसम्म मात्र रहन्छ जबसम्म रिपोर्ट नर्मल आउँछ। जुन दिन डाक्टरले भन्छ– “अब सबै भगवानको हातमा छ”, त्यही दिन सबै अहंकार पग्लिन्छ।
न बैंक ब्यालेन्स बोल्छ, न गाडी, न बंगला।
त्यसैले घमण्ड सधैं खल्तीमै राख।
जिङ्गेबुडा भारतमा 76 बर्षको बुडो खत्रा प्रधानमन्त्री भयो नेपालमा 70 बर्ष नेता डेड एक्सपायर कसरि भयो? मोदिले पन्ध्र बर्ष प्रम हुदा तिमिहरु ठिक भन्छौ, याहा चै छ महिना भाको प्रमलाइ नाति देखि हजुरबुबा सम्म एउटै नेता भन्दै नैराश्यता बाड्छौ? जनताले अब बुझ्दैछन कानमा बिष घोल्नेहरु लाई।