हरेक सम्बन्ध मजबुतनै हुन्छ चाहेत्यो रगतको
होस् या भावनाको होस्, कमजोरी त केबल
निभाउनेहरुमा हुन्छ!राम्रो देखिने मात्र होईन
"राम्रो" बन्ने पनि प्रयास गर्नुस सबै मानिसहरु
ले केवल "आखाँले" मात्र होइन "मनले" पनि
नियाली रहेका हुन्सक्छन् !!!!
“तिमी हाँस्यौ भने खुशी मलाई मिल्छ,
तिमी रिसायौ भने आँखा मेरो रुन्छ,
तिमी टाढा गयौ भने बेचैनी मलाई हुन्छ,
महशुस गरेर त हेर यो माया भन्ने चीज यस्तै हुन्छ..”
#sabscast#nepalipodcast#lovepodcast
सुन्न तलको लिंक थिचौं 👇
https://t.co/pzr6H5a7yR
"गाली गर्नेछु अनि फकाउनेपनि छु,
झगडा गर्नेछु अनि सताउनेपनि छु
तर कहिल्यै छोडेर जाने छैन..."
कसम! ♥️
के गर्ने #योमायाभन्नेचिजकस्तोकस्तो
सुन्ने होइन त तपाईंको मायाको डोज!!
सुन्न तलको लिंक
https://t.co/YuiBT33Ytv
#nepalipodcast#sabscast#lovepodcast