पहिले जागिरमा हुँदा लाग्थ्यो आफूहरू स्थायी र साँसद् वा मन्त्री अस्थायी हुन्, केही वर्षमा हराउँछन्!
अहिले आफू अवकास भएको यत्तिका वर्षसम्म पनि उनै अनुहार साँसद वा मन्त्री देख्दा पो थाहा पाइयो आफूहरू जागिरमा अस्थायी र उनीहरू पो “स्थायी” रहेछन्!
उही अनुहारहरू आएको आयै!!
होटेलका प्रत्येक कोठामाः
“१८ भन्दा मुनिका युवतीसंग यौन सम्बन्ध नराखौं, १२ वर्ष जेल बस्ने कोठा यत्तिको सुबिधासम्पन्न हुँदैन”
भनेर अनिवार्य सुचना टासौं। अन्तिम घडीमा धेरैको बुद्धि फिर्नपनि सक्छ।
पुरुषले महिलालाई प्रेम/सेक्स प्रस्ताव राख्नु अति सामान्य र प्राकृतिक विषय हो । प्रस्ताव हिंसात्मक हुनु हुँदैन ।
उहिले कसैले राखेको प्रस्तावलाई अहिले सार्वजनिक गर्नुलाई ठिक मान्न सकिँदैन । एक महिलाको अहिलेको हर्कत पटक्कै चित्त बुझेन ।
#MeToo को दुरुपयोग नगरौं ।
जिन्दगीमा यति भए पुग्छ
- ९ गिलास दैनिक पानी
- ८ घण्टाको निद्रा
- ७ कामलाग्दा साथिहरु
- ६ अंकको मासिक तलब
- ५ दिनको काम प्रतिहप्ता
- ४ पाङ्ग्रे साधन
- ३ वेडरुम वाला घर
- २ हासिला सन्तान
- १ प्यारो मान्छे
- ० चिन्ता
- आमाबुबाको सदैव आर्शिवाद ।