मेरो बुवाले टिका लगाई दिएर मेरो खुट्टा ढोग्नु हुन्छ ।आफ्नो खुट्टाले छोइए पनि ढोग्नु हुन्छ ।मेरो खुट्टा ढोगे पनि म बुवा भन्दा ठूलो हुदिन ।
यस्तै श्रीमतिले श्रीमानको खुट्टा ढोग्दैमा श्रीमति सानो र श्रीमान ठुलो भन्ने हुँदैन।
यो हाम्रो चलन मानेर सहजरूपमा लिदा राम्रो होला ।
मैले गरेको गणनाअनुसार तीन ठूला दलको महाधिवेशनदेखि भदौ अन्त्यसम्म बजारबाट ३०० अर्ब गायब भएको छ। यो चलनचल्तीको मुद्राको आधा हो । यसमध्ये यो मंसिरको चुनावमा १५०-२०० अर्ब बजारमा फर्केर आउने अपेक्षा छ।
सबैको जय होस्।
राजनीति जस्तो सिद्धांत विहिन अराजक पेशा अरु शायद अरु पेशा छैन, यो कुनै नियम, कानून, आचरणमा बांधिदैन, एकमात्र उद्देश्य सत्ता, सत्ता, र सत्ता नै हो ???✍️🤔😛😛