@gbudhathoki प्रगतिशील सरकारलाई रोकिने छुट छैन । भारतमा समेत कक्रोच J P, "जे बाचा गरेर भोट मागेको थिस् त्यो पूरा नगर्नु धोखा हो" भन्दै आन्दोलनमा छ। बालेन लाई पनि आफ्नो बाचा पत्र बाट फुर्सद मिलाउने छुट नभएको हुन सक्छ ।
@upendra_singh1_ These reactions are intentionally 🌵 planted to Stop the Gov to work. ब्यालेट मा मत ल्याउनु । यो ल्याउन मन जित्नु पर्छ । यहाँ उफ्रेर कसको मन जित्दै हुनुहुन्छ । सांसद भै राज्यका policies हरु मा छलफल छोडी ... ।
@gbudhathoki@ashish_gajurel यहाँ माननीयज्यूको कुरा ठीक लाग्यो मलाई चाहिँ । क्रस रोडहरूमा ट्राफिक लाइटको व्यवस्था हुन्छ जहाँ सवारी साधन र पैदल यात्रु दुवैले आफ्नो पालो कुर्न पर्ने हुन्छ।