म तिम्रो
मन दुखाएर
आफ्नो खुसी खोस्न
सक्दिन नि!😭
समय पो
मेरो होइन त
तेसैले यस्लाइ
उछिन्न सकिन ।
तिमी त
मनले❣️अपनाएको
मान्छे हौ।
तिम्रो पिडामा😭मन
मेरो पनि दुख्न💔 सक्छ्।
यस्तो कुरा
तिमी किन
हेक्का गर्न सक्दैनौ।💔
#प्यारो_मान्छे❣️😌
बाध्यताहरु फिजारिए
सङ्गै खुसिहरु
लुटिएका हुन।
रहरले सात
समुन्द्र पारी
अर्काको दुख
देखेर आएको होइन म !
सबैलाइ खुसी बनाउने
चाहाना सङ्गै
मेरा खुसिको बाहना
बन्न पुगेको हो प्रदेश😭
म कसरी भनौ
यहाँ,मेरा सबै
आवश्यकता पूरा हुन्छ
भनेर हेर न,
म नितान्त एक्लो
छु यो मरुभुमिमा ।😭
बिहानिको
किरणसङ्गै
प्रतेक दिन झुल्कने
तिम्रो
त्यो मुहारले
मलाई
हरेक पलहरुमा
खुसी राखेको हुन्छ।
जहाँ
तिम्रो उपस्तिथि
छ त्यहा
मेरा खुसिहरु
छरपस्ट छरिएका छन।
कास
यस्तै माया
सबैको
भाग्यमा लेखिएकी भए
सन्सार जित्ने
सपना ती प्रतेक
दिन रोइरहेका
मनहरुले
कति खुसी साथ
देख्ने थिए होला।
सर्त बिनाको
माया थियो
जुन निकै
आत्मिय थियो।
यदि सर्त
हुन्थियो त
सायद बिस्तारै
सकिएर
जने थियो होला!
तिमी थियौ
अनि म थिए।
जो थियो
उ
निकै नजिकको
थियो।
माया उत्तिकै थियो
यदि
धेरै थोरै
हुन्थियो त
सायद
मनमुटाव मै
सकिएर जाने
थियो होला!
तर यस्तो भएन के यो बिस्वास हो?
#प्यारो_मुटु❣️