अनि कुन कुन फेज गायब भयो ? के के बिसय हट्यो त्यो लेख्नुस न ?
तपाई कन्टेन्टमा कुरा नै गरि रहनु भएको छैन , खालि पेज पेज भन्दै हुनुहुन्छ किन ?
तपाईहरुको नियत के हो ?
अनि अर्को कुरा तपाईले तपाईको मिडियामा लगानी गर्ने देशकै नामुद बिचौलिया 'दिपक भट्ट'को बारेमा किन एक शब्द लेख्नु हुन्न ?
११०% हुदा ४६७ पेज देखिएको छ भने १००% हुदा ४५० पेज -
खासमा हर्क सापांङ राई लाई संघिय चुनाबमा बहुमत जित पछि प्रधानमन्त्री बन्ने 100% सोच थियो तर पानीमा बिलायो । धरानमा कार्यकारि मेयर भएको मान्छे यता वार्ड अधक्ष्यको लेबलमा आईपुग्यो।उनि संसदमात्र हुन रुचाएका छैन तेसैले जबरजस्ति कार्बाहि गर भन्दैछन्। जनतालाई मैले झुक्याउन खोजिरहेका छन