नेपाल सरकारले सकुम्बासीहरुलाई तातो बाट झिकेर भुङ्ग्रोमा हालेछन।
यस्तो पाराले त हुँदै हुदैन।
बाढी बाट जोगाने भनेर भल पस्ने ठाँउमा बसाँई सारेर समस्याको समाधान कदापी हुँदैन।
नभनु भन्दा पनि प्याच्चै भन्न पर्ने बनाउछन।
हिजो अस्तिको ठुला पार्टी र अहिले साना पार्टीहरु नेपाल बाट नसकिदा सम्म देश उभो लाग्ला जस्तो छैन।
जे जस्तो कुरामा पनि निहुँ खोजेका छन, नागरीक भड्काएका छन। के खान्छन हो तिनिहरुले ??
सत्यं ब्रूयात् प्रियं ब्रूयात् न ब्रूयात् सत्यमप्रियम्।
प्रियं च नानृतं ब्रूयादेष धर्मः सनातनः॥
सत्यं ब्रूयात् = सत्य बोल्नुपर्छ।
प्रियं ब्रूयात् = मीठो/मनपर्ने तरिकाले बोल्नुपर्छ।
न ब्रूयात् सत्यमप्रियम् = सत्य भए पनि अरूलाई अनावश्यक रूपमा चोट पुग्ने गरी बोल्नु हुँदैन।
प्रियं च नानृतं ब्रूयात् = कसैलाई खुसी पार्न झूटो कुरा पनि बोल्नु हुँदैन।
एष धर्मः सनातनः = यही सनातन (शाश्वत) धर्म हो।
日本では、ルールを守る人は安心して暮らせる。
しかし、ルールを破る人は常に不安を抱えて生きることになる。
“जापानमा कानुनले राम्रो मान्छेलाई सुरक्षा दिन्छ,
तर गलत गर्ने मान्छेलाई सधैं असुरक्षित बनाइराख्छ।”
Nepal को Gen Z revolution 2025 को सुरुवात @hamrorabi लाई जेल बाट निकाल्न र @party_swatantra लाई सरकारमा ल्याउनको लागी थिएन तर सम्पुर्ण नागरिकहरुले रबि लामिछाने र बालेन शाह लाई भरोसा गरेर बहुमत दिएका छन।
पदको लोभले आन्तरिक कलह गरेर नागरिकहरुको विस्वास नतोडुन 🙏
लाखौं लाख पर्ने घडी र ब्याग उपहार दिएर एउटा सर्वहारा नेता सुपुत्रीको सामाजिक प्रतिस्ठा र राजनैतिक जीवन समाप्त पार्दिने जापानमा व्यवसायीहरुलाई पाप लाग्छ की लाग्दैन होला ??
🌸🙏 विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र प्रगतिको मंगल कामना गर्दछु।
यस पर्वले परिवार, समाज र राष्ट्रबीच एकता र सद्भाव बढाओस्।