दोलखाको वैत्यश्वर ६ नाम्दुमा यसरी भएछ बुथ कब्जा,निर्वाचन आयोगले अन्य ८ बुथको पनि गर्यो प्रमाण संकलन
भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् :
https://t.co/VNc3tGbSKV
#NepalPress
नेकपा (एमाले)का केन्द्रीय सचिव छविलाल विश्वकर्मा रुपन्देहीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
#NepalPress
https://t.co/QTgY2ecKQv
लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन्।याे खारेजीकाे समर्थनमा छिटफुट अपवादलाई छाडेर संघीयताविराेधी,राजावादी र नश्लवादी लाइन लागे।र,यी सबै तत्वकाे नेतृत्व लियाे एमालेकाे ओली प्रवृत्तिले।देखियाे है रमिता!