अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त रूपमा आयोजना गर्ने बुधबार निर्णय गरेको छ । यस्तै सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ ।
BREAKING: Egypt, Ethiopia, Iran, Saudi Arabia and the UAE confirm they are joining the BRICS.
10 BRICS members:
Brazil 🇧🇷
Russia 🇷🇺
India 🇮🇳
China 🇨🇳
South Africa 🇿🇦
Egypt 🇪🇬
Ethiopia 🇪🇹
Iran 🇮🇷
Saudi Arabia 🇸🇦
UAE 🇦🇪
अमेरिकाको नेशनल जियोग्राफिक म्यागजिनले तयार पारेको विश्वका उत्कृष्ट होटलको सूचीमा नेपालको मुस्ताङस्थित सिन्तामणि पनि परेको छ ।❣️🙏
यो सूचीमा एसिया महादेशबाट तीनवटा होटल पर्न सफल भएका छन् । जसको पहिलो स्थानमा नेपालको सिन्तामणि परेको हो ।
न्द्रमामा अवतरण गर्ने देशको सङ्ख्या ५ पुग्यो
५औं देश: जापान
अवतरण: 2024 Jan 19
चान्द्रयान: SLIM (Smart Lander for Investigating Moon)
पठाउने संस्था: JAXA (Japan Aerospace Exploration Agency)
४. भारत: 2023 Aug 23
३. चीन: 2013 Dec 14
२. अमेरिका: 1969 July 20
१. रूस: 1966 Feb 3
सन् २०२३ मा विश्वमा बढी घुमिएका देश र पर्यटक संख्या
१. फ्रान्स: ८करोड २६लाख
२. अमेरिका: ७करोड ५६लाख
३. स्पेन: ७करोड ५६लाख
४. चीन: ५करोड ९३लाख
५. इटाली: ५करोड २४लाख
६. बेलायत: ३करोड ५८लाख
७. जर्मनी: ३करोड ५६लाख
८. मेक्सिको: ३करोड ५०लाख
९. थाईल्याण्ड: ३करोड २६लाख
१०. टर्की: ३करोड
आसन्न ठुला खेलहरु
गृष्मकालिन ओलम्पिक २०२४
- ३३औं, फ्रान्स
- जुलाई २६-११ अगस्ट
शितकालिन ओलम्पिक २०२६
- २५औं, इटाली
- फेब्रुअरी ६-२२
विश्वकप फुटबल २०२६
- २३औं, क्यानाडा, मेक्सिको, अमेरिका
- जुन (तय नभएको)- जुलाई १९
एसियन गेम्स २०२६
- २०औं, जापान
- सेप्टेम्बर १९- अक्टोबर ४
जनगणना भएको अवधि:
२०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म
सन्दर्भ दिन:
२०७८ मंसिर ९ गते
नतिजा सर्वाजनिक:
२०७९ चैत्र १० गते
भाषा, धर्म र जातिको नतिजा:
२०८० जेठ १९
जनगणना 2078 सारांश!
जम्मा जनसंख्या : 2,91,64,578
महिला : 1,49,11,027 (51.13%)
पुरुष : 1,42,53,551 (48.87%)
अन्य : 2928 (0.01%)
लैंगिक अनुपात :
95.59 जना पुरुष प्रति 100 महिला
जम्मा परिवार संख्या : 66,66,937
३४ जिल्लामा जनसंख्या घट्दो
४३ जिल्लामा जनसंख्या बढ्दो
कम बोलिने भाषा
कुसुन्डा : 23 जना
वनकरिया : 86 जना
सम : 106 जना
हरियाणवी : 114 जना
साधनी : 122 जना
नेपालमा मानिने धर्म : 10 वटा
हिन्दू : 81.19%
बौद्ध : 8.21%
ईस्लाम : 5.09%
किरात : 3.17%
कृष्टीयन : 1.76%