स्ववियुदेखि भ्रष्टाचार गरेर पैसाको मुठो समाउने को हो? खेतालालाई परीक्षामा पठाएर डिस्कोमा रमाउने को हो? बाहिरबाहिर गणतन्त्रको नाराले दिमाग भुट्ने को हो? ५८ साल फर्काउने तमसुक गरेर छुट्ने को हो? ढिलो जन्मेकोले सधैं युवा भईरहन पाउने को हो, आफ्नै सभापति हराएर महामन्त्रीमा आउने को हो?
ओलीको एउटै बानी मन पर्छ। सत्ताको लागि अनावश्यक कोसिस गर्दैनन् । पहिले पनि जनताको अभिमत कुरे। अहिले पनि कुरेर बसेका छन्। अरुको लागि सत्ता सधैं महत्त्वपूर्ण भयो। नेपाल नेतृत्वमा हुँदा पनि एमाले त्यस्तै लाग्थ्यो। ओलीले ट्र्याकमा ल्याए। जनताको अभिमतलाई आफ्नो आधार माने।
हिजो केपी ओलीप्रतिको कुण्ठाले माकुनेलाई प्रचण्डको मामुली कार्यकर्ता बनायो
आज केपी ओली थप शक्तिसाली र जनप्रीय बन्दै गएपछि प्रचण्ड माधव दुवै रामचन्द्र पौडेलको अण्डरमा मामुली पियन सरहको पदमा बस्न बाध्य भए
यो क्रम आउने चुनावसम्म पुग्दा पुण्डे गौतमका मामुली कार्यकर्तामा सिमित हुनेछन्
एउटा केपी ओलीसग भिड्न सत्ता गठबन्धनले आफूसग कम्फर्टेबल अदालत,मिडिया,कथित नागरिक समाज,साइबर गोठ हुदाहुदै फेरि रामचन्द्र बाको संयोजकत्वमा मार्चण्डसहितको ११ सदस्यीय लडाकु दस्ता गठन गरेछ !
बरु त्यो समितिमा राजदूत र न्यायाधीश अनि १७ भाइ सम्पादक र भूपू क्लबका सकल दर्जालाइ पनि थपे हुन्छ
वकिलले बहस गर्दिन भन्न पाउँछ,२० हजार वकिलमा दुईचारजनाले बहिस्कार गर्दैमा न्याय प्रभावित हुँदैन
तर न्यायाधीशले मुद्दा हेर्दिन भन्न पाउँदैन ।
त्यसो गर्ने हो भने उसले पदबाट राजिनामा दिएर आन्दोलन गरे पनि हुन्छ,सशस्त्र क्रान्तिका लागि भूमिगत भए पनि पाइन्छ तर न्यायाधीश पदमा बसेर होइन
कम्फरटेबल सरकार बनेपछिका प्रमुख उपलब्धी
ओलीले खडा गरेको रेलवे कम्पनीबाट बजेट र कर्मचारी हटाए
ओली सरकारले बजेट हालेका १४ सयसडक आयोजना कटौति गरे
ओलीले कालापानीमा राखेको सशस्त्र प्रहरीको ब्यारेक हटाउन लगाए
अब यिनलेगर्ने भनेको ओलीले छापेको चुच्चे नक्सा खारेज गरेर प्रभु खुसी बनाउने हो
कुनै बेला कांग्रेस सरकारमा हुँदा विमलेन्द्र निधिले ‘देशलाई एमाले-मुक्त बनाउँछौं’ भनेर भाषण गरेका थिए । तर, चुनावमा उनी आफैं मधेशबाट मुक्त भए । अहिले फेरि कांग्रेस सरकारमा हुँदा गगन थापाजीले ‘चुनावमा एमालेलाई कुचो र भ्याकुम लगाएर बढार्छौं’ भनेछन् ।
दाइगिरीको उद्देश्य चोलेन्द्रलाई हटाएर न्यायपालिका शुद्धिकरण गर्ने हुँदै होइन । चोलेन्द्रले सेटिङमा साथ नदिएको आक्रोश र उनलाई यहि आन्दोलनको बलमा हटाउन वा राजीनामा दिन बाध्य पारियो भने अब आउनेलाई आफ्नो इशारामा नाच्न बाध्य पारिन्छ भन्ने उनीहरुको मिसन हो ।
https://t.co/URIPHjv9OU
सर्वसाधारणलाई २० युनिटसम्म बिजुली निशुल्क र २० हजार लिटर सम्म खानेपानी निशुल्क एमाले उपमहासचिव तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले यो आर्थिक वर्षको बजेटमै ब्यबस्था गरेको हो ।
अहिले कम्फर्टेबल पर्मादेशी सरकारका मन्त्रीले गरेको भनेर भ्रम छर्दैरछन्
तीनलाइ बजेट वक्तव्य पढ्न देउ।
डिभोर्स गरेर आधा सम्पत्ति लिएपछी पनि भुपु श्रीमानको खेदो खन्छन् भने मलाई लाग्छ यिनिहरुलाई मानसिक रुपमै उपचारको खाचो छ | रमिता देखाउन थाले केही थान महिलाले टिकटकमा | हक अधिकार र स्वतन्त्रता महिलाले मात्र पाउन पर्छ भन्ने छैन होला है ?
न्यायपालिका ड्यामेज हुने भएपछि न्यायाधीशहरुले भने- ‘स्टप इट’
#nepalpress
खतिवडाले प्रधान न्यायाधीश जबराविरुद्ध प्रमाणित नै हुन नसक्ने खालका गम्भीर अभियोगहरु लगाएका छन् भने एमाले अध्यक्ष ओलीलाई सिध्याउन न्यायपालिका एकजुट हुनुपर्ने बताएका छन् ।
https://t.co/JiohKUSOmg
प्रधान न्यायाधीशले महाअभियोग फेस गर्छु भनिसकेको अवस्थामा
न्यायाधीशहरुले कि सामुहिक राजिनामा कि त सार्वजनिक रुपमा मागेर मात्र इजलासमा बस्नुपर्छ !
नत्र उनीहरूको न्यायीक निष्पक्षता र नियतमाथि गम्भीर प्रश्न उठ्नेछ !
सडकका एजेन्डा बोकेर न्यायपालिकामाथि किचड उछाल्नेहरु अदालत छाड
परमादेस लिने समयमा चोलेन्द्रलाई मन्त्री, दीपक कार्कीलाई भावी प्रन्या, विकिपेडिया ईश्वरको छोरोलाई कतारको राज्दूत, मीरालाई मानव अधिकार आयोग भनेर प्रचन्ड-शेरेले फकाए । अहिले चोलेन्द्र मात्रै भ्रस्ट ? यसै अनुसार गजेन्द्र मन्त्री । आदेस लिन घुस कबोल्ने र दिने पुकदा र शेरबहादुर चोखा ?
चेलेन्द्र श्रीमानले यी ३ आदेश गरे हिराे हुनेछन।
१.माकुने @ncp_madhavnepal र बाबुराम @brb1954 माथि भ्रष्टाचार मुद्दा चलाउने
२.एमालेले कारबाही गरेका सांसदकाे सदस्यता समाप्त गरिदिने
३.अग्नी सापकोटा @speaker_nepal लाइ पदमुक्त गरिदिने।
अनि हराैला महाअभियाेग कस्ले लगाउने रहेछ?