गोविन्द केसीको पछाडि लुकेर स्वार्थ पूरा गर्ने र उनलाई आफ्नो स्वार्थमा अनसनमा सुताउने माफिया ग्याङ यसको दोषी हो। गोविन्दको पछि लागेर भावुकता बगाउने जमात त जता फर्केर पनि कराउन तयार छ। त्यसको परिणाम आजको शैक्षिक बेरोजगारी र विदेश पलायन हो।
९२ वटा नर्सिङ कलेज बन्द भएछन् !
भारतीयले नेपालको सीमा क्षेत्रमा १६ नर्सिङ कलेज खोलेर धमाधम नेपाली विद्यार्थी भर्ना लिइरहेका छन् ।
मापदण्ड पूरा भएका medical college लाई सम्बन्धन नदिएका कारण कति अर्ब विदेसिन्छ ?
यति प्रश्न गर्दा अनसनविदका भक्तजन भाला बोकेर आउँछन् तर यथार्थ यहि हो !
@Bhandarirajan_ @hellosimara टाउको दुख्ने रोग तेरो मात्र भए ठीकै छ। अर्काले म थोरै भात खान्छु भन्दा पनि टाउको दुखेको भएर तैंले गुहु खान्छस् भन्ने ठानेको हो।
अयोग्य लडाकूलाई २ लाख दिने निर्णय मेरो होइनः प्रधानमन्त्री!
कांग्रेस एमालेले जबर्जस्ती पेलेर निर्णय गराए, म एक्लैले रोक्न धेरै कोशिश गरे तर सकिन :- प्रधानमन्त्री छेपारो!
https://t.co/euOWsq2JnO
जतिधेरै राजनीतिक दलहरु त्यतिनै धेरै नीतिगत सम्झौता - त्यतिनै नीतिगत विचलन । जतिधेरै राजनीतिक दलहरु त्यति नै सत्ताको सौदाबाजी -त्यतिनै वैदेशिक चलखेल र हस्तक्षेप । अब नेपालमा नीतिका आधारमा वैचारिक ध्रुवीकरण, राजनीतिक ध्रुविकरण जरुरी छ।
https://t.co/BvMiryO5ry
कंचनपुर क्षेत्र नम्बर-१ बाट तारा लामा तामाङ गठबन्धनकी उम्मेदवार विना मगरलाई ५ हजार ५४२ मतले पराजित गरेर सांसद वन्नुभएको छ । तर, प्रधानमन्त्री कार्यालयबाटै प्रतिनिधिसभा सदस्य भनेर अहिले पनि पत्राचार भइरहेको छ । परिवारका सदस्यको लागि शक्तिको यो हदसम्मको दुरुपयोग नगरौं @cmprachanda ज्यु !
सदनमा जुत्ता उत्पादनमा सघाउने बहानामा बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा कब्जा गर्ने चौधरी ग्रुपका अध्यक्ष एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कारबाहीको माग गरिएको छ। @ppsuwal 👏👏
https://t.co/5oBAqJfZez
हरेक पालिकामा १ अस्पताल निर्माण गर्ने केपी ओली @kpsharmaoli काे प्रतिगामी भिजन हाे ।
मने केपी ओलीकाे "प्रतिगामी" भिजन अनुसार आएकाे याे कुरा "संविधान रक्षाकाे लागि" राेकिएकाे हाे - पुष्पकमल @cmprachanda
बजेट नहुँदा रोकियो १८१ आधारभूत अस्पतालको निर्माण https://t.co/kWxeBR5u83
सरकार फेरिरहने भएर आरोप जता पनि फर्काउन सजिलो भएको हो। यो निर्णय ७४ सालको चुनाव अघि कांग्रेस माओवादी गठबन्धनले पालैपालो सरकार चलाउँदा गरेको हो र अहिले प्रचण्ड प्रम भएपछि अघि बढेको हो।
-बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी ग्रुपले हडप्यो । आज सरकारी निकायले नै फाइल गायब पारे ।
-यस्तै काण्डबाट जोगिन पाँच वर्षभन्दा पुराना भ्रष्टाचार मुद्दामा छनबिन नहुने कानुन बनाउन प्रयासरत छन् ।
Kudos @ukaalonews@DahalDeepa !
https://t.co/EaoFv9Jfep
जनताको पसिनाबाट उठेको करको पैसा माओवादीले आफ्ना कार्यकर्तालाई बाँड्न लागेको कुराको औचित्य कतैबाट पुष्टि हुन सक्ने छैन। जो लडाकू नै थिएनन् तिनलाई राज्यकोषबाट पैसा दिने गरी विगतमा कुनै सहमति र सम्झौता भएको छैन। छ भने देखाउनु!
https://t.co/7RD5nt3btu