म को हुँ ?
जन्मको उदेश्य के हो ?
मेरो कर्म के के हुन ?
के गर्न हुन्छ के गर्न हुदैन र के गर्नै पर्ने छ?
मेरो मित्र को हुन , कोहि मेरो सत्रु किन भए ?
मैले के के गल्ती गरे , किन गल्ती गरे
आफुलाइ सकेसम्म राम्रो कसरी बनाउन सक्छु ?
आफू लाई सोध्न मिल्ने प्रश्नहरु ।
जे छुटेर गयो त्यो आफ्नो थिएन
आफ्नो कहिले छुट्दैन
2024 ले दिएका खुसि सम्हालेर राख्नुहोस
दुख नसम्झनुहोस
खुसिको अल्पकालिन स्रोत अरु होलान
दिर्घकालिन स्रोत आफु हो
आफु लाइ खुसि आफुले मात्र बनाउन सकिन्छ
2025 ले हामि सबैलाइ अझै धेरै खुसि लिएर आओस सुभकामना