The activity and tweets are not at all personal. These are threads of social experiments on mis/-use of social drug at leisure and I AM THE 🐁 . #फुर्सदकोकुरो
१.संसद बाहिरको सरकार बन्नु हुन्न । संसद-संबिधान जिबित छ यत्ती बुझौ - तावाबाट भुङ्रो तिर नकुदौं ।।
२.यो दल निशेधको आन्दोलन होईन - पुस्ता निशेध मान्न सकिन्छ ।
३. भ्रष्टचार संबन्धी मुख्य मागका हकमा सुशिला कार्की आयोग गठन गरौं ।।
@RodivyB @ptkums I do indeed. Sport hooliganism is probably at core and the deep rooted identity based discrimination at core of core but we all know we(Nepalese) do have excess free time one of the consequences is that it has made us politicizing enthusiasts.
ओई, तँ कहाँबाट होस् !
मनोज बाबु पनेरू
माथी हेरे
रङ्गिन थियो ।
तल हेरे
श्याम-स्वयत थियो ।
आँखा बन्द गरे
कालो थियो ।
अनायस
कुनै समय-बिन्दु
सब गायब थियो ।
मच्चिदै, अनि थच्चिदै
उचालिदै, अनि पछारिदै
सायद यो
एक झट्कावाल पिङ्ग
“रोलर कोस्टर” थियो ।
ढुक्क हुन्थेकी
जे होस्,
…..
Sourrounded by Idiots - जस्तै अर्को - Surrounded by Liars.
पढ्दा फाईदा/बेफाईदा जे होला ।
ढाट्दा भने लामो दौरान बेफाईदा नै हुने बुझियो ।
गजब रमाईलो पढ्न । खोल हेरेर चुरो बुझिदैन ।।
Swoyambhu means Self - Shambhu
Manoj Babu Paneru
Thought arrives, then softly goes
Emotion sparks, then flows and fades
Idea transfers, creates and binds
….
Disclaimer : Nailed and Translated solely by HI (Human Intelligence) with help of hammer AI (Artificial Intelligence).
मेलोले कहिले कथा खोज्छ - कहिले अर्थ ।
१. यो पत्झड नाङ्गो मौसममा यो भरिभराउ र हरियो रहन्छ - जस्तैमा पनि जीवन त सुन्दर रहन्छ।
ल है मेलो थालियो ।
---पिप्ली लाईभ !