गाउँमा अनदी काट्ने मेसो थियो। काट्दाकाट्दै घाम चर्कियो। खरो भयो। तर, हामीले बोत्तल/जर्किन केही लगेका थिएनौं।
आमाले भन्नुभो, 'पानी खान मन लाइत्तो, भाँडो छैन ।'
म खेतजनिकैको जरुवाको धारा पुगें। आफूले पानी पिएँ र आमालाई कर्कलाको पातमा ल्याइदिएँ। अनि आमाले घटघट पिउनुभो। ❤️❤️
World record 32 times Mount Everest climb.
विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्।
विश्वविख्यात आरोही कामी रिता शेर्पाले आज बिहान १०:१२ बजे सगरमाथाको ३२ औं पटक सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक आरोहण गर्ने आफ्नै विश्व कीर्तिमान पुनः नविकरण गर्नुभएको छ।
त्यसैगरी, “माउन्टेन क्विन” का रूपमा परिचित लाक्पा शेर्पाले आजै बिहान ९:३० बजे ११ औं पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने विश्व कीर्तिमान कायम गर्नुभएको छ।
निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ ।
खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम छ। हिमाललाई ईश्वर झैं पुजन गर्ने, जोखिमलाई जिम्मेवारीका रूपमा स्वीकार गर्ने, र विश्वभरका आरोहीलाई सुरक्षित रूपमा शिखरसम्म पुर्याउने शेर्पाहरू वास्तवमै हिमालयका अदृश्य नायक हुन्। उनीहरूको साहस, ज्ञान र श्रम बिना हिमालको गौरव अधुरो रहन्छ।
वहाँहरूको यो सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको छु।
सम्पूर्ण नेपालीको तर्फबाट कामी रिता शेर्पा, लाक्पा शेर्पा तथा सम्पूर्ण आरोही, शेर्पा समुदाय र पर्वतारोहण क्षेत्रमा समर्पित सबैप्रति हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु।
25 Best Nature Destinations in the World 🌿
1. 🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, Hawaii, United States
7. 🇹🇿 Zanzibar, Tanzania
8. 🇺🇸 Grand Canyon National Park, Arizona, United States
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
11. 🇲🇶 Martinique
12. 🇯🇴 Wadi Rum, Jordan
13. 🇪🇸 Lanzarote, Canary Islands, Spain
14. 🇲🇦 Merzouga, Morocco
15. 🇭🇳 Roatan, Honduras
16. 🇮🇳 Kochi, India
17. 🇲🇽 Cozumel, Mexico
18. 🇧🇿 Ambergris Caye, Belize
19. 🇧🇧 Barbados
20. 🇧🇷 Ponta Negra Beach, Natal, Brazil
21. 🇻🇮 St. John, U.S. Virgin Islands
22. 🇨🇷 Manuel Antonio National Park, Quepos, Costa Rica
23. 🇱🇰 Tangalle, Sri Lanka
24. 🇹🇷 Fethiye, Turkey
25. 🏴 Snowdonia National Park, Wales
Source: TripAdvisor Travelers’ Choice Awards 2024, Best of the Best
राज्यको जग्गा राज्यकै स्वामित्वमा हूनपर्छ | जहा सम्म सुकुम्बासीको कूरा छ, त्यो भूमि उनिहरुको कहिले थिएन र हूदैन भन्ने ज्ञान उनिहरूमा पनी होला | राज्यले केही व्यवस्थापन गर्ला, संयमित र संवेदनशील बनौ ।
ऊबेला अमेरिकामा कुदेकै भरमा जग्गाधनी हुन पाइए नि आज जमिन हक हैन, आर्जन गर्ने सम्पति हो। भारतमै पनि जम्मा ६५%सँग जमिन हुँदा हामीमा सतप्रतिशत हुनै पर्छ भन्दिनँ। सुकुम्बासी हक हैन। आई एम विथ् बालेन। हङकङ बजारदेखि जानकी मंदिर, बागमतीदेखि लमही र चाबेलदेखि वानेश्वर सब खालि हुनै पर्छ।👍
योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ लेख्छन्– भूपरिवेष्ठित अवस्था, सानो आन्तरिक बजार, भौगोलिक कठिनाइ र योजना छनोटदेखि कार्यान्वयनमा कमजोरी हुँदा विकासको गतिलाई सुस्त बनाएको छ, उत्पादन प्रतिस्पर्धी बन्न सकेको छैन । #nayapatrika https://t.co/L9AdB8OCTc
बिर्सनुभयो कि सम्झनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नुपरेको अनि सरकारले उद्धार गर्नुपरेको दृश्य!
यो वर्षौँदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु।
सोच्नुहोस् त, अब पनि कुनै ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी? उहाँहरूको जीवनसँग खेलबाड गर्दै त्यही हालमा छोडेर अधिकार र भोटको राजनीति यसरी नै सधैँ गरिरहने? उहाँहरूलाई उचित ठाउँमा व्यवस्थापन गर्नु उपयुक्त हुन्छ कि जसरी वर्षौँदेखि झुलाइयो, त्यसै गरी अबका वर्षहरूमा पनि झुलाइराख्नु? नागरिकका रूपमा उहाँहरूले पाउने अधिकार त्यही अव्यवस्थित र डुबानको जोखिम भएको ठाउँमा बसिरहनु हो कि त्योभन्दा सुरक्षित ठाउँमा जानु हो? पक्कै पनि जोखिमरहित व्यवस्थापन उहाँहरूको अधिकार हो।
त्यस्तै, नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन्। यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ। यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ (सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२) हामीले बिर्सिएका छैनौँ। ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ।
काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ। देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ।
ढुक्क हुनुहोस्।
My grandmother, Asha Bhosle due to extreme exhaustion and suffering a chest infection has been admitted to hospital and we request you to value our privacy. Treatment is ongoing and hopefully everything will be well and we shall update you positively.
नयाँ बन्ने सरकारले गर्नुपर्ने पहिलो नीतिगत सुधारको काम
---
विश्व बैंकको प्रतिवेदन भन्छ–नेपालको ठेक्का प्रक्रिया दक्षिण एसियाकै ढिलो, औसतमा २३१ दिन लाग्ने https://t.co/7RjmxY0qPq
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
सत्तालिप्सा,धनलिप्सा र विलासलिप्सामा लट्ट र अहंकारले मैमत्त भाई कांग्रेस पार्टीबाट चाेइटिन ठूलाे याेगदान गर्ने शूरवीर यिनै सात भाइ हुन् भन्छ छ देखिजान्ने दुनियाँ।