० आरजुकै दबाबमा नियम मिचेर
जर्मन कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा
-ठेक्का दिन मूल्यांकन समिति गठनलगायतका निर्णय र राहदानी विभागका कर्मचारीको बयानका आधारमा आरजुकै अप्रत्यक्ष संलग्नतामा अनियमितता भएको निष्कर्षमा अख्तियार,चाडै मुद्दा दायर गर्ने तयारी
@SubashBhatta9@mainalinawa
० पासपोर्ट ठेक्काको ‘भागबन्डा’ एक
वर्षपछि अख्तियारको छानबिनमा
- राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसी पक्राउ, तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा र ठेकेदारका प्रतिनिधि सिद्धार्थ थापा पनि छानबिनको दायरामा
- नियम मिचेर भएको थियो फिक्सिङ
@SubashBhatta9@mainalinawa
० इतिहासकै ठुलो वित्तीय अपराध : बिचौलिया भट्टदेखि व्यावसायिक घरानाविरुद्ध एकैपटक चार मुद्दा
- सम्पत्ति शुद्धीकरणमा बिचौलिया
भट्टविरुद्ध मात्रै २६ अर्ब बिगो दाबी
- चार अर्ब ७८ करोडको कृत्रिम सेयर कारोबार
- बिमा कम्पनीहरूको तीन अर्ब ७३ करोड अपचलन
@SubashBhatta9@mainalinawa
नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा हाल ९८ नेपालीसहित ९९ जना फरार अभियुक्त छन् । सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका यस्ता व्यक्तिहरू विदेशमा खुलेआम बसिरहेका छन् ।
@mainalinawa
https://t.co/TUA6Ol28fK
It was indeed a great delight to engage in such a productive hour-long conversation with Hon. PM @narendramodi today. I share your vision for a future where Nepal and India transcend past constraints to embrace a new era of development diplomacy. By focusing on shared civilizational bonds, digital corridors, and seamless connectivity, we can truly build a partnership defined by progress and mutual trust. RSP looks forward to translating these possibilities into reality for people of Nepal and India - for our shared prosperity.
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेका सयभन्दा धेरैको घरजग्गा जफत गरिँदै
- कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग सर्वोच्च र विशेष अदालतबाट फैसला भएका २८ सय मुद्दा अध्ययन गर्दै https://t.co/7wWe3FqBHU