० एउटै तहका कर्मचारी,तर संस्थानपिच्छे तलबसुविधामा
दोब्बरभन्दा बढी अन्तर
-एउटा संस्थानको छैटौँ तहको कर्मचारीले मासिक ४५हजार तलबभत्ता पाउँदा अर्को संस्थान/बोर्ड/संस्थामा सोही तहमा कार्यरत कर्मचारीले एक लाख १५सम्म थाप्छ,यस्तो अन्तर अन्त्य गर्न कार्यदलको सुझाव
@SubashBhatta9@hadish
० घुस काण्डमा अरूमाथि छानबिन, भूमिमन्त्री अधिकारीलाई
भने उन्मुक्ति : बलिया आधार देखिए पनि नेतृत्वको संरक्षण
– सरकारका आधा दर्जन मन्त्री ‘घुस डिल’देखि भिजिट भिसा प्रकरणसम्ममा मुछिँदा पनि नेतृत्वको छहारी
– थरीथरी ‘काण्ड’मा मन्त्रीहरू
@SubashBhatta9
० मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’
– कास्की मालपोतका प्रमुखको सरुवा रोक्न बिचौलियासँग मन्त्री गुप्ताको ५३ लाखको डिल, घुस रकम राखिएका दुई झोला,नोटका नम्बर र फोटोसहित अख्तियारमा उजुरी
– भूमि आयोग कास्कीको अध्यक्ष बनाउन अर्को २५ लाख डिल गरेको अडियो पनि सार्वजनिक
@SubashBhatta9
० बिचौलियाको रजगज बढेको बढ्यै, जनता हेरेको हे¥यै
– प्राधिकरणलाई घाटा हुने गरी बिचौलियाको
स्वार्थअनुसार ४८०० मेगावाट किन्न पिपिए गर्ने निर्णय
– सरकारकै संरक्षणमा फेरि बढाइयो डन्डी र सिमेन्टको भाउ
– सडकको आन्दोलन अब सदनमा पनि
@milan_shree@KAMALRBg@ajitzee
० निर्णय नगरेर हानि पु¥याउने कर्मचारीलाई पनि भ्रष्टाचार मुद्दा
– निर्णयमा ढिलाइ वा नगरेका कारण हानि भए क्षतिपूर्ति
दाबी गर्न मिल्ने
० सिराहामा दलितको घरमा डोजर प्रकरण ः पालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र मूल पुजारीविरुद्ध जाहेरी
@SubashBhatta9
– १२ खर्ब बेरुजु : अढाई वर्षदेखि सम्परीक्षण भने ठप्प
– महालेखाको सम्परीक्षण अधिकार क्षेत्रमा लेखा समिति प्रवेश गर्न खोजेपछि समस्या
० मधेशमा छ्यापछ्याप्ती अवैध अस्पताल
– एक महिनामा मधेश सरकारले बन्द गरायो अस्पतालसहित ५८ स्वास्थ्य संस्था
@SubashBhatta9
हिमाल जीवनदायिनी हाे । तर, याे कति काेमल रहेछ भने मानवीय कुकृत्यकाे पहिलाे असर नै यहाँ पर्दाेरहेछ । अहिले जलवायु परिवर्तनकाे ठूलाे असर यही हिमाली क्षेत्रले खेपिरहेकाे छ । यसबाट नि:सृत असर झनै डरलाग्दाे हुनेछ ।
मनाङ र मुस्ताङबाट टिपेर ल्याएकाे याे स्टाेरी
https://t.co/3mpCwcfYmw
संस्कृतमा श्लाेक छ - शनैः पन्था शनैः कन्था शनैः पर्वतलंघनम्, शनैर्विद्या शनैर्वित्तं पञ्चैतानि शनैःशनैः । अर्थात् यात्रा, कपडा बुन्ने काम, पर्वत चढ्ने, विद्या आर्जन र धन कमाउने कुरा क्रमशः गर्नुपर्छ ।
यसपालिकाे थाेरङ्ला पासकाे यात्रा अनुभव ।
https://t.co/fKluONu8vJ
० नेपाल फेरि सम्पत्ति शुद्धीकरणको ‘ग्रे’लिस्टमा
–वैदेशिक ऋण,अनुदान र लगानी प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा,प्रणालीगत सुधारका लागि दुई वर्षको समय
० सम्पत्ति शुद्धीकरणको अधिकार कटौती,राजस्व अनुसन्धान खारेज गर्ने तयारी
@Pawantimi@SubashBhatta9
कोटिभिटीले राजस्व छलीसम्बन्धि १०अर्ब ३६करोडको मुद्दा खेपिरहेको छ । यो कर छलीको निर्णय प्रक्रियामा ६० भन्दा बढी सरकारी अधिकृत संलग्न रहेको अनुमान छ ।अध्यादेशमा मुद्दा फिर्ताको व्यवस्था कोटिभिटीलगायतको सहजताका लागि गरिएको स्रोतको दाबी छ ।
@SubashBhatta9
https://t.co/E3cGIV25Zy
Today's covering:
० अध्यादेशमा ‘बदनियत’ : राजस्व छलीमा सकेसम्म मुद्दै नचलाउने, टुंगिएका र विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्ने व्यवस्था
https://t.co/dAqsUpnFVM
० ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्ट: नेपालमा झन् बढ्यो भ्रष्टाचार
https://t.co/Vh3Fx7BGnC
सात बर्षअघिको त्यो साढे ३३ किलो सुन काण्ड - जसमा तीनजनाको ज्यानै गएको थियो। फरार गोरे, दबोचिएका पुलिस अफिसरहरू सम्झिनु भो?
मिसिलमा केन्द्रित भै काण्डमा जोडिएका/नजोडिएका केहीसँग कुराकानीमा आधारित मेरो स्टोरी । लुलुलुलु
https://t.co/0nfE1KYWwG
० नागरिक आवास कार्यक्रम : ६ वर्षमा सकियो साढे ६ अर्ब, तर लक्ष्यको ४०% मात्रै छाना फेरिए
-'जनता आवास कार्यक्रममा भएका झुपडी पनि
भत्काइए, पक्की घरको सपनामा बित्यो आठ वर्ष
० प्रत्यक्ष संलग्न नभएका रविसँग सबैभन्दा धेरै धरौटी
@SubashBhatta9@hamro_Saurav
माउ विमार छ भनेर बच्चाले दूध चुस्न छाड्दैन, राज्य कमजाेर छ भनेर कर्मचारीले सुविधा लिन छाड्दैन ।
- निजामती सेवाका साबिकका कानुनी व्यवस्थाबमोजिम सेवा प्रवेश गरेका कर्मचारीलाई राजीनामा दिएको अघिल्लो पदको जागिर अवधिलाई सेवा अवधिमा थप गर्ने निर्णय भएका छन् ।
https://t.co/Qpu4GnLbfu
संसद बोलाएर हैन, अध्यादेशबाट शासन गर्न उद्दत छ, सरकार !
अध्यादेशबाट सरकार चलाउनेको साझेदार बनेको छ, काँग्रेस !
विकल्प हौँ भन्ने 'युवा'हरु अदालत परिसरमै वकिल कुट्छ !
जिम्मेवार भन्ने 'म' नागरिक भ्रष्टतन्त्रको कथामा सिमित छ !
https://t.co/sX07lM3fz7
समाचारकाे प्रारम्भिक प्रभाव ।
- सामान्य प्रशासन र गृहका बरन्डाका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी दिन प्रधानमन्त्री कार्यालयकाे निर्देशन, त्यसकाे अनुगमन गर्न सतर्कता केन्द्रलाई पत्राचार ।
https://t.co/qZZJlZIQtL