० १० वर्षमा साढे दुई लाख हेक्टर घट्यो धान रोप्ने खेत
- धानको खेतीयोग्य जमिन घट्दा जिडिपीमा कृषि क्षेत्रको योगदान पनि घट्दै, झन्डै ४० अर्बको धान–चामल आयात
- यस वर्ष ७० हजार हेक्टर बाँझै राखेर सकियो रोपाइँ
० दुई महिनाका लागि खापुङ आइजिपी
@ajitzee
नेपाली भूमि लिपुलेकमा भारत–चीनको फेरि ‘सौदाबाजी’, नेपालले जनायो आपत्ति
नेपालको प्रतिक्रियाप्रति भारतको टिप्पणी–
नेपालको दाबी अस्वीकार्य
@journoprk@NAYA_PATRIKA
फलोअपः ओटिसी बजारमा सन्दिग्ध कारोबार गर्ने ६०
कम्पनीको कागजात मगाएर थालियो अध्ययन
संघर्ष समिति बनाएर भैरहवा विमानस्थलबाट
अन्तर्राष्ट्रिय उडान गर्न दबाब
मदन भण्डारी लोकमार्गमा अर्थतन्त्रको ‘हाई स्पिड’
@Pawantimi@NAYA_PATRIKA
दुग्ध किसानको बक्यौता फेरि चार अर्ब नाघ्यो
मंसिरयता किसानले भुक्तानी नपाउँदा दुध बेचेर खर्च चलाउने साना किसान मात्र होइन, बैंकिङ ऋणमा कृषि फर्म चलाएका ठुला किसान पनि मर्कामा, निजी डेरी उद्योग, डिडिसी र कृषि मन्त्रालय किसानको पीडामा उदासीन
https://t.co/oIVf10D1PP
सेयर कारोबार ११ महिनायताकै उच्च
२० अर्ब ९६ करोडको कारोबार,
बैंक र बलियो कम्पनीको सेयरमा आकर्षण बढेकाले बजार स्थायित्वतर्फ उन्मुख रहेको विश्लेषण
@Pawantimi@NAYA_PATRIKA
० पोखराको १३५ रोपनी जग्गा घुस प्रकरण :
बलरामलाई ‘उपर’कै बल
- घुस खाएको दाबीसहितको अडियो सार्वजनिक भएका भूमिमन्त्री अधिकारीको कास्की एमाले भेलाले माग्यो राजीनामा
- केन्द्रमा सचिवालय/पोलिटब्युरो बस्यो, तर यति गम्भीर
विषयमा छलफल गर्यो न एक शब्द बोल्यो
पोखरामा Rohit Parajuli
उर्जा मन्त्री ः सवा ८ अर्ब विद्युत् बक्यौता नउठाउने ‘नियत’, प्राधिकरणमा वर्षैभर हस्तक्षेप
भौतिक मन्त्रीलाई गिज्याउँदै नारायणगढ–बुटवल सडकखण्ड र बिपी राजमार्ग
@milan_shree
संसद्का दुई ठुला दल कांग्रेस–एमाले गठबन्धनका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि गरेको घोषणा र लिएको लक्ष्यअनुसारको प्रगति हासिल गर्न असफल भएको छ ।@mekrijal

उपकरण अभावमा प्रहरीको ल्याब रिपोर्ट आउन दुई वर्ष लाग्छ, बजेट नपाउँदा वरिष्ठ सइमा बढुवा भएकाले तीन वर्ष हुँदा पनि सइको तलब खाँदै छन्, तर गृहको प्राथमिकता बिचौलियाका चासोमा हतियार किन्ने छ
@mainalinawa
गम्भीर मानवीय अपराधका दुई घटना
जिउँदै मान्छेहरू इँटाभट्टामा जलाइएको हत्या मुद्दामा कांग्रेस नेता आलमलाई उच्च अदालतबाट ‘न्याय’
भिजिट भिसामा भइरहेको मानव तस्करी प्रकरणमा मुछिएका गृहमन्त्री लेखक भन्छन्– न्याय त मैले पनि पाउनुपर्ने होला नि !
@TekrajThami3@mainalinawa
० भिजिट भिसामा जानेबाट दैनिक ५० लाखसम्म असुली, गृह मन्त्रालयसम्मै सेटिङ
– खाडी जानेसँग ५० हजार र युरोप जानेसँग तीन लाखसम्म असुली, विमानस्थलदेखि गृह मन्त्रालयसम्म भागबन्डा
० पोखरा विमानस्थलको भ्रष्टाचारबारे थप अनुसन्धान र कारबाही गर्न अख्तियारलाई निर्देशन
@SubashBhatta9@ajitzee
० साल्ट ट्रेडिङमार्फत गरिरहेको नुनको
कारोबार निजी क्षेत्रलाई सुम्पिँदै सरकार
० कांग्रेस संसदीय दल बैठक : प्रधानमन्त्री ओलीको
कार्यशैलीप्रति आक्रोश, नियतमाथि आशंका
@ajitzee@KAMALRBg
० उद्योगीले फेरि बढाए डन्डीको भाउ
- कार्टेलिङ गर्दै यसअघि तीन सातामा ६ पटक मूल्यवृद्धि गरेका उद्योगीले लोडसेडिङ भएको भन्दै अहिले फेरि भाउ बढाउँदै पु¥याए प्रतिकेजी १२५रुपैयाँ,सरकारको मौन सहमति
- दुई महिनामा बढाइयो प्रतिकेजी ३८रुपैयाँ
- अब सिमेन्टको पनि भाउ बढाउने तयारी
@ajitzee
० पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार भएको
प्रतिवेदन लेखा समितिमा
– छानबिन उपसमितिका संयोजक लिङ्देन भन्छन्– १४ अर्बको लागत स्टिमेटलाई २२ अर्ब पु¥याएर भ्रष्टाचार गरियो
० निजी मेडिकल कलेजको स्वार्थअनुसार सिट थप्ने र शुल्क बढाउने सरकारको निर्णय
@KAMALRBg@ajitzee@ShivSamir