यस्ताे व्यवस्थाले त अर्बाैंकाे कर छलिलाई प्राेत्साहन गर्दैन @SwarnimWagle सर ?
👉️ आर्थिक विधेयकमार्फत ल्याइएको कर छुटसम्बन्धी विशेष व्यवस्थाले प्रशासनिक र न्यायिक प्रक्रिया पूरा भई राज्यकोषमा दाखिल हुन सुनिश्चित भइसकेको राजस्व गुम्ने जोखिम
by @Pawantimi
० अर्थतन्त्र सुधार र पूर्वाधारकेन्द्रित बजेट
- ७% को उच्च आर्थिक वृद्धिको लक्ष्य र महत्वाकांक्षी योजनासहित आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट
० निजी क्षेत्र भन्छ– बजेटले मनोबल बढायो, विपक्षी दलहरू भन्छन्– महत्वाकांक्षी भयो
@Pawantimi@mekrijal@amul_thapa
० जेन–जी आन्दोलनको दमनबारे मानव अधिकार आयोग : ओली, लेखक र गुरुङमाथि फौजदारी कसुरमा कारबाही सिफारिस
- आयोगले भन्यो– पाश्चात्यदर्शी कानुन बनाएर कारबाही गर्नू
० आर्थिक सर्वेक्षण ०८२/८३ : दबाबमा सरकारी वित्त, बलियो बाह्य क्षेत्र
@mainalinawa@Pawantimi
० सय रुपैयाँको भन्सारसीमाले तराई–मधेशका भुइँमान्छे मर्कामा
- मुख्यतः तस्करी नियन्त्रण गर्न भन्दै सय रुपैयाँभन्दा बढीका सामानमा भन्सार तिर्न सरकारको कडाइ, तर यसले दुई किलो नुन–चिनी ल्याउने सीमा क्षेत्रका नागरिक प्रत्यक्ष मारमा
० सेयरमा चलखेल प्रकरण : गोल्छा पक्राउ
@Pawantimi
नयाँ पत्रिकाले गत २३ पुसमा टिकटकले भ्याट नतिरेको समाचार प्रकाशन गरेपछि अर्थ मन्त्रालयले ठुला करदाता कार्यालय र आन्तरिक राजस्व विभागसँग यसबारे अनौपचारिक रूपमा जाँचबुझ गर्न लगाएको थियो । (समाचार लिंकमा
https://t.co/Kw3ZEnwSbG )
नेपालको कर प्रणालीलाई टिकटकको खुल्ला चुनौती
यसअघिका दुई आर्थिक वर्षमा एक करोड ३६ लाख भ्याट तिरेको टिकटकका नेपालस्थित प्रतिनिधि ठुला करदाता कार्यालयमै उपस्थित भएर भने– अब तिर्दैनौँ https://t.co/C0nQD2Kcwq
छुट्टै खाता खोल्ने दल:
@NepaliCongress,
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त),
राष्ट्रिय जनमोर्चा,
नेपाली कम्युनिस्ट पार्टी,
नेपालका लागि नेपाली पार्टी
जनता समाजवादी पार्टी
@umlcpn, @party_swatantra र @ujyaloofficial लगायतका दलले खाता खोल्ने प्रक्रिया सुरु गरेका छैनन् ।
कानुन छ, अधिकार छ । टिकटक–गुगल आयरल्यान्डले नेपालमा सेवा दिएपछि कर तिर्नैपर्छ । समस्या कानुनको होइन, कार्यान्वयनको हो । महालेखाले बक्यौता औंल्याउँछ, संसद्मा बहस चर्किन्छ। कर तिराउने हिम्मत ? #TikTok#DST https://t.co/Kw3ZEnwSbG
नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवसका अवसरमा हार्दिक शुभकामना!आज उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार एवं लेखनवृत्ति प्राप्त गर्नुहुने सबैजना बधाई र प्रशंशाको हकदार हुनुहुन्छ।साथै स्व.सागर घिमिरेको स्मृतिमा आयोजित फुटसल प्रतियोगिताका विजेता/उपविजेताहरूलाई बधाई ज्ञापन गर्दछु।
सबै ठूला व्यापारीले बढी कर तिर्दैनन्। सबै ठूला करदाता ठूला व्यापारी हुदैनन् । कोहि नियामक भएर पनि उत्कृष्ट करदाताको सम्मान थाप्छन्। कोहि उपभोक्ताबाट उठाएको करबाटै आफूलाई उत्कृष्ट करदाताको दाबी गर्छन् । #TaxArbitrage https://t.co/y4TAZzuDJo
सरकारको विश्वास जित्न पनि ९ उद्योगीव्यवसायी मात्रै अघि सरेछन् । त्यसमा पनि दुई सरकारी संस्थान छन् । सरकारले 'आऊ मेरो विश्वास जित !' भन्दा पनि चल्तीका घराना उद्योगीव्यवसायीले चासो दिएनन् । #TrustedTraders#highlight
https://t.co/WcmsCVgpZa
० ५२ अर्ब ऋणले थलिएको निगममा हजार भन्दा
धेरै कर्मचारी पहुँचका आधारमा भर्ती
-निगमको सञ्चित नोक्सानी चालू आवमा २० अर्ब नाघ्ने अनुमान
-प्रधानमन्त्री कार्कीले भनिन्–वायुसेवा निगमको नियति र धनाढ्यको बिग्रेको घर उस्तै–उस्तै
० सवारी लाइसेन्सको सेवा आंशिक खुला
@Pawantimi@milan_shree
० दल र जेन–जी पहिलोपटक संवादमा
- जेन–जी प्रतिनिधिले खोजे भ्रष्टाचार
नियन्त्रण र सुशासनको सुनिश्चितता
० चुनावका लागि आयोगले माग्यो सात अर्ब ८१ करोड
- अंक घटाएर निकासा गर्ने पक्षमा अर्थका अधिकारी
@KAMALRBg@Pawantimi
० चुनाव र पुनर्निर्माणका लागि रोकियो ५३ आयोजनाको एक खर्ब १४ अर्ब बजेट
- चालूतर्फ पनि रोकियो पाँच अर्ब ४३ करोड
० किस्ताकिस्तामा मन्त्रिपरिषद् विस्तार : तेस्रोपटकमा
दुई मन्त्री थपिँदा पनि अपूर्ण
@Pawantimi@KAMALRBg