० सत्तारूढ रास्वपाको यस्तो छ महाधिवेशन तयारी
- वडा र पालिकाको अधिवेशन सकिएर जिल्लाको सुरु, केही ठाउँमा विवाद, प्रदेश अधिवेशनपछि ७ असारदेखि चितवनमा महाधिवेशन
- पाँच लाखभन्दा बढीले लिए सदस्यता, तीन हजारभन्दा बढी प्रतिनिधि हुने
@KAMALRBg
० विद्यालाई बल्खुबाट ‘वैधता’
- बहिर्गमनका लागि सारथिहरूबाटै बढ्दो दबाब,स्वास्थ्य अवस्था र भूराजनीतिक परिस्थितिलगायतले शक्ति क्षीण हुँदै गएका ओलीले एकाएक विद्यालाई पार्टी मञ्चको शीर्ष तहमा उभ्याएर एमालेलाई तरंगित बनाए
० अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित
@KAMALRBg
० आफ्नो पक्षमा आएको रिट तत्काल दर्ता गरेर
पेसी तोक्न कामु प्रधानन्यायाधीशको आदेश
- न्यायालयबाटै अवज्ञा, संसद्मा पनि उठ्यो प्रश्न
- सर्वोच्च र कार्यपालिका भए आमने–सामने
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज
@KarnaShilpa@KAMALRBg
० सामुदायिक विद्यालयमा विद्यार्थी संकट : १५ हजार
विद्यालयमा सयभन्दा कम विद्यार्थी, गाभ्ने योजनामा मन्त्रालय
० न्यायपालिकाको नेतृत्वमा शर्मा
- पदभार ग्रहण गर्दै भने–न्यायसम्पादनमा हस्तक्षेप स्वीकार गरिनेछैन
@ShivSamir@KAMALRBg@KarnaShilpa
० देउवादम्पती विदेशमै ‘भूमिगत’
- सिंगापुरबाट चैत पहिलो साता हङकङ पुगेका देउवादम्पती त्यहाँबाट नबाहिरिएको प्रहरीको सूचना
० सरकारको नीति तथा कार्यक्रम आज
@TekrajThami3@KAMALRBg
० प्रधानन्यायाधीश सिफारिस आज
- आज बस्ने संवैधानिक परिषद् बैठकले न्यायपरिषद्बाट
सिफारिस ६ न्यायाधीशमध्ये जोकोहीलाई छान्न सक्ने, संसदीय सुनुवाइ समितिको अनुमोदनपछि नियुक्ति
- को प्रधानन्यायाधीश हुँदा कति अवधि चलाउँछन् सर्वोच्च ? कसको कसरी भत्किन्छ रोलक्रम ?
@KAMALRBg@KarnaShilpa
० न्यायालय अब शर्माको कमान्डमा
- ०७२ को संविधानले तोकेको प्रधानन्यायाधीशको ६ वर्षे कार्यकाल पूरा गर्ने पहिलो अवसर शर्मालाई
० पोखरा विमानस्थलमा तीन अर्ब ६२ करोड कर छुट दिएर भ्रष्टाचार : तत्कालीन अर्थमन्त्री कार्कीसहित १३ विरुद्ध मुद्दा
@KarnaShilpa@SubashBhatta9@KAMALRBg
काठमाडौंका घरबेटीको ‘विद्युत् व्यापार’ 👇
० प्रतियुनिट औसत ९.४४ रुपैयाँ पर्ने बिजुलीको
भाडामा बस्नेसँग असुल्छन् २८ रुपैयाँसम्म
- बढी शुल्क उठाउने घरबेटीको लाइन काट्ने कानुनी व्यवस्था
- कार्यान्वयन भएन भाडामा बस्नेलाई छुट्टै मिटर दिने योजना
@milan_shree
० सय भन्दा धेरै कानुन ल्याउँदै सरकार
- संविधान कार्यान्वयनका लागि कानुन निर्माण र संविधान
संशोधन प्रक्रिया एकसाथ
० संवैधानिक र सहकारीसम्बन्धी अध्यादेश
सिफारिस, राष्ट्रपति पौडेल परामर्शमा
- अध्यादेश ल्याउने निर्णयप्रति विपक्षी दलहरूको आपत्ति
@KAMALRBg@SubashBhatta9
संवैधानिक परिषद् अध्यादेश पुन: शीतलनिवासमा जारी गर्ने तयारीमा राष्ट्रपति
मन्त्रिपरिषद् बैठकले कुनै परिमार्जन नगरी अध्यादेश पुरानै स्वरूपमा पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेल नैतिक संकटमा, फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था नरहेकाले जारी गर्ने तयारी
https://t.co/3Eb3YRbvlj
Engaged with 20 media journalists from Nepal at Parliament House, New Delhi, during their familiarisation visit to India.
Exchanged views on India’s parliamentary system, political framework & diplomatic outreach. Such interactions contribute to stronger institutional cooperation and further deepen the trusted partnership between India & Nepal.
@mpa_india
० जनमत खस्किएपछि फेरि वाम एकताको ‘कार्ड’
- विगतका टकराव यथावत् राखेर शीर्ष नेता पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणतिर नभई पद सुरक्षित गर्ने बाटोतर्फ
० संसद् र सरकारमा जबर्जस्त पकडपछि रास्वपा संगठन सुदृढीकरणमा : भदौ–असोजमा पहिलो महाधिवेशन
-१५ वैशाखदेखि जिल्ला अधिवेशन
@KAMALRBg
० संविधान संशोधनको मुद्दामा सरकारले
कसरी गर्दै छ काम ?
- शासकीय स्वरूपदेखि निर्वाचन प्रणालीसम्म
संशोधन गरी लोकतन्त्र थप पारदर्शी र जनउत्तरदायी बनाउने ऐतिहासिक अवसर
० कांग्रेस संसदीय दलको नेता चयनमा किन विलम्ब ?
@KAMALRBg@PremGautamKTM
० नवनिर्वाचित संसद्को पहिलो बैठक आज
० एमालेमा युवा सुहाङलाई रोकेर ७० वर्षका बादललाई बनाइयो दलको नेता
० बोलपत्र प्रणाली नै ह्याक गरेर अर्बौँका ठेक्का कब्जा
@KAMALRBg@mainalinawa
० नवनिर्वाचित संसद्को पहिलो बैठक : जेन–जी विद्रोहका माग सम्बोधन गर्दै सुशासनको बाटो हिँड्ने प्रतिबद्धता
० सेना र कर्मचारीमाथि सार्वभौम संसद्बाटै एमालेको गम्भीर लाञ्छना : दलका नेता बादलको अभिव्यक्तिप्रति पार्टी पदाधिकारी तहबाटै आपत्ति
@KAMALRBg
० मधेशमा ५२ करोडका ल्याब अलपत्र
- १३६ वटै स्थानीय तहका प्रयोगशालामा आधुनिक उपकरण छन्, सेवा छैन । सरकारी अधिकारीहरूको ध्यान उपकरण खरिदमा मात्र केन्द्रित हुँदा प्रयोगशालाको बिजोक
० बिहीबारदेखि संसद्को हिउँदे अधिवेशन
@kamati_surendra@KAMALRBg