🌺 हरितालिका तीजको शुभकामना 🌺
नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०८२ को उपलक्ष्यमा देश तथा बिदेशमा रहनु भएका आमा दिदीबहिनीहरुमा हार्दिक शुभकामना । हामी जाहा छौ खुशी हौ रमाईलो गरौ सुरक्षित बसौ ।
#happyteej
संसद चल्यो! कुर्सीमा १५ जना सत्तासीन सांसद, भुईँमा १७ जना आन्दोलनरत सांसद।
सत्ता कुर्सीबाट भागेको छ, जिम्मेवारी भुईँमा अडिएर लडिरहेको छ। हाम्रो आन्दोलन जारी छ ।
विक्रम संवत् २०८१ कात्तिक २८ गते
नेपाल संवत् ११४५ कछलाथ्व द्वादशी
सूचना
मिति २०८१ मंसिर १६ गते (नेपाल संवत् ११४५ कछलागा आमै) हुने स्थानीय तह सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार आकांक्षी उम्मेदवारहरुबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस पश्चात् देहायका उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा 'घण्टीवाहक' उम्मेदवारका रुपमा चयन हुनुभएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि प्रकाशित गरिएको छ ।
गणेश पराजुली
संयोजक
स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति
जलन पीडितहरूको निःशुल्क उपचारको शीघ्र कार्यान्वयनको माग गर्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलज्यूलाई ध्यानाकर्षण गराउँदै।
Ministry of Health and Population-Nepal
सकेसम्म आज लामो दुरीको यात्रा नगरौ:
अहिले देशका विभिन्न ठाउँहरुमा पानी परेर, पहिरो जाने बाटो भासिने जस्ता समस्या देखा परेका छन जस्ले गर्दा यात्रा गर्दा दुख हुन सक्छ!
सबै जना सुरक्षित हुन र सुरक्षित यात्रा गर्नु होला। #BeAwareBeSafe
Today is a historic game day for Nepali cricket.
Today on 22nd Jestha 2081, Nepal is playing the first match against the Netherlands in the T-20 World Cup after 10 years.
Best wishes Team Nepal !!
फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफै लड्नु पर्छ। Short Term Loan को मतलब सहकारीको पैसा हो ?? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ। त्यस पछिको वर्षको अडिट रिपोर्टमा Director Loan भनेर झन् प्रष्ट लेखिएकै छ । यही कागज बोकेर कांग्रेस समिति-समिति भन्दैछ भन्ने मलाई थाहा थियो। जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसकें । म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।
धन्यवाद माननीय @Bindabasini1
हाम्रो देश मा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल युद्ध लड्न तयार अवस्था मा रहन्छन भन्छौ।आगलागी र डढेलो नियन्त्रणमा जानू हुन्छ तर जलन भएको खण्डमा आफ्नो अस्पतालमा जलन उपचार छैन।
सुरक्षा निकाय का अस्पताल बिना जलन उपचार कक्ष चलाउनु लज्जास्पद हो।
मनाङ हेलिकप्टर का चालक को जलन को कारण दु:खद निधन को समाचार पढे।हार्दिक श्रद्धाञ्जली।
हाम्रो देश का सम्पन्न बर्ग कुटनैतिक आयोग का सदस्य हरु पर्यटक हरु हवाई सेवा प्रयोग गर्ने गर्छन्।
जुन देश मा सरकार को कुनै जलन अस्पताल छैन के हवाई यात्रा सुरक्षित छ?
सबैले मनन गरौं र आवाज उठाउ।
दुर्गम जिल्ला मुगु निवासी ७ बर्षिय बालिका दुर्गा कामी लाई @ehcf_org को तर्फबाट ५१०००/- उपचार दक्षिणा सहित टीका लगाएर दशै उत्सव सम्पन्न गरियो।
यो भन्दा मानवीय दुर्गा पुजा अरु के हुन सक्ला र?
माता दुर्गा भवानी सग कुमारी दुर्गा कामी को स्वास्थ लाभ को कामना गरियो।
जय सेवा जय दुर्गा।
आमा समोसा पकाउदै थिइन्।जनकपुर मा होटल चलाएर जीविकोपार्जन गर्ने यी मेहनती महिला का ९ र १० बर्ष का छोरा हरु छेउमा झगडा गर्न थाले।दुर्भाग्यवश दुबै छोरा उम्लेको तेल को कराइ मा परे।अस्पताल पुगेका छन उपचार गर्ने आर्थिक अवस्था छैन।हारगुहार गर्दै छन @ehcf_org सहयोग गर्न पर्यो।
🙏🙏🙏