एकपटक यो ठाउँमा आफुलाई राखेर हेरौ।गल्ती के थियो र ?दोषी आखिर हामी हौ।हाम्रो आस्था हो।यसर्थ यो सिंगो हिन्दु माथिको प्रहार हो।✍️👇️👇️ https://t.co/y7rltFYOmF
बंगलादेशमा भएको सयौंको हत्या बारे हाम्रा मानव अधिकारवादीको एउटा पनि ट्विट देखिएन त हँ ? यता मन्दीरमा कालो बोका काट्दा समेत यिनको अधिकारको भेल उर्लेर थामी सक्नु हुन्न । हे कोर्ना
उइगुर मुस्लिम समुदायमाथि
चीनमा दमन तथा शोषण भएको आरोप लगाउँदै
नेपालमा मुस्लिम समुदायद्वारा बिरोध कार्यक्रम गरियो
मानवताको नाताले जे गरियो त्यो ठिक गरियो रे।
तर बंगलादेशमाहिन्दु र ब���द्ध समाज माथी
मुस्लिम समुहद्वारा यत्रो Genocide हुँदा
यसको बिरुद्ध बोल्छन कि नाई हेर्न बाँकी छ ।
हिन्दु होना गुनाह है?भारतीय गुरुहरुको आफ्नै आफ्नै दर्शन अभिव्यक्ति छन।नेपाली सबै कम्युनिस्ट भैसके आखिर कबतक?अमानवीय हर्कत।आरक्षण आन्दोलनका नाममा हिन्दु माथि भैरहेको आक्रमण निन्दनीय छ।समस्या होला समाधान छन।ए गिरी हुइ हर्कत बन्द करो✍️👇️👇️
हिन्दु होना गुनाह है?भारतीय गुरुहरुको आफ्नै आफ्नै दर्शन अभिव्यक्ति छन।नेपाली सबै कम्युनिस्ट भैसके आखिर कबतक?अमानवीय हर्कत।आरक्षण आन्दोलनका नाममा हिन्दु माथि भैरहेको आक्रमण निन्दनीय छ।समस्या ���ोला समाधान छन।ए गिरी हुइ हर्कत बन्द करो✍️👇️👇️
कांग्रेसले ओलिको पाँउमा प्रधानमन्त्री बुझाउन कसरी तयार भयो ?
मुख्य कुरा बेचेन झा पक्राउ अनि लहरो तान्दा पहरो खस्ने डर , भनेपछि यिनिहरुले ठूलो घोटाला गरेका छन।
८४ सम्म कांग्रेस र एमाले संगै सकिने भए , देशले शान्ति पाउने भयो।😎
@basantaplp सही हो। काम गर्ने समयथियो। आफ़नो हातमा सक्ति थियो अनी अदालतले बाटोखुलाइदियेकों थियो। अनी के ले रोकियेको थियोत।
Dear Rabi, Still you can do it if you want to.
Be careful Balen Shah because of the recent activities in regard to Nepalese politics and you are the main target. Specially from Oli and congress.
Kathmandu needs you 💐💐
म जस्तोसुकै दवाव झेल्न तयार छु। दले लगाएर मेरो श्रीमतीलाई थर्काएकै हो। ब्यक्तीको अपराध संस्थासँग जोडिन्न। यो मामिलामा प्रेस स्वतन्त्रता जोडिन्न। हरेक कम्पनीपिच्छे फरक नागरिकता नम्बर किन? अंगिकृतको सन्तान कसरी बंशज? खै उत्तर? https://t.co/PjMpgGZMu9
@Umesh_Chauhan नेपाली समाज जागरुक हुँदै छ त्यसैले त सिरोहियाको नागरिकता ब���रे अनुसन्धान हुन थाल्यो।
बरु कान्तिपुरको हालखबर के छ? पक्राउ पुर्जी ��ारी भएको समाचार छाप्ने जागरुकता छ कि छैन?
@Umesh_Chauhan ए सर उहाँ कानुन भन्दामाथि हुनुहुन्छ उहाँलाई बिना प्रमाण पक्राउ पुर्जी जारि गरिएको त होइन होला नि? उहाँ कानुनी प्रक्रियामा आउनै नहुने हो र? निर्दोष हुनुहुन्छ भने अदालत प्रक्रियामा गएपछि था भैहाल्छ नि ?