तिमि को हो मेरो ..?
अ��� यो प्रश्न हैन मेरो...
म को हु तिम्रो ...?
के अर्थ राख्छ तिम्रो जिबन मा,
म हुनु याँ न हुनुमा ..?
म बोल्नु र न बोल्नु मा ..?
म रिसाउनु वा खुसि हुनु मा ..?
किन बोल्न मन लाग्छ..?
तिमि संग मात्रै...!
किन खुल्न मन लाग्छ तिमि संग मात्रै ..?
किन म यति धेरै चासो दियर नजिकिन खोजि रहेछु .?
के साच्चै म आफ्नोपना खोजि रहेछु तिमि संग मात्रै...?