जति सुकै प्रतिकुलता र नकारात्मकताका बिच पनि फेरी उठ्नु र सकारात्मकता र उच्च मनोवलका साथ अघि बढ्नु बाहेक हामी संग अन्य बिकल्प छैन ! यसै सन्दर्भमा अस्ति केही हरफहरु लेखेको थिए ! कृपया समय मिलाएर पढीदिनु होला !
देश नयाँ अध्यायमा प्रवेश गरेको छनक मिलेको छ ! शुभ दिन !
China has pledged $500 million to the WHO, with the country now poised to replace the U.S. as the organization’s top donor—another sign of China’s expanded global health influence in the wake of the U.S. departure. The Washington Post
I am forever grateful for the wisdom and inspiration my teachers and mentors (Gurus) have bestowed upon me! Happy Guru Purnima, 2024!
May this day ignite a passion for lifelong learning from within!
@Bishnusapkota हार्दिक बधाई तथा शुभकामना, बिष्णु सर ! कारणबस उपत्यका बाहिर भएकोले कार्यक्रममा उपस्थित हुन नसकेपनि यो उपन्यास पढ्न आतुर छु ! यो उपन्यास उपलब्ध हुने ठाउँ जान्न पाए आभारी हुने थिए !