@bishodip काम गर्ने कालु अनी मकै खाने भालु पनी पछी पछी नै थियो रे। मुसालाई मात्र के दोष दिनु बद्मासी त भालुले मकै भकारी पहिलेनै सखाप पारेर गरेको रैछ नी।
कसरी अपमान हुन्छ र? गगनले बारम्बार भन्दै आएकै छन् त—उहाँहरूका लागि राष्ट्रभन्दा ठूलो पार्टी हो, पार्टीको सिद्धान्त हो। तपाईं–हामीलाई राष्ट्र सबैभन्दा माथि लाग्छ, त्यसैले राष्ट्रिय झन्डाको अपमान देख्दा रगत उम्लिन्छ। तर जसको सोचमै पार्टी राष्ट्रभन्दा माथि छ, उसलाई के फरक पर्छ र?
उजुरी पर्दैमा दोषी ठहरिँदैन, हल्ला चल्दैमा छानबिन समिति बन्दैन। पहिले तथ्य र कागजात बोल्न दिनुपर्छ, त्यसको अध्ययन गर्नुपर्छ र त्यसपछि मात्रै आवश्यक कदम चाल्नुपर्छ। त्यसैले सबैको सहमतिमा अन्त्यमा हामीले सार्वजनिक लेखा समितिमा निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमिति गठन गरेका छौं।
@mymilanshrestha@samvaadpur@X मूजी जांठो x क��� cc हातमा आउनु कुन ठुलो कुरा भो? मोनीटाईज भ पछी सबैको आउंछ। तंलाई राजाबादीले पंडितको हातबाट प्रशंशापत्र लिंदा केको टाउको दुखाई मूजी ? ����🤬🤬🤬
गफ सुन्दा त संसारै जान्याछु जस्तो गर्थ्यो, पछि बुझ्दै जाँदा त पेरिषडाँडाको साहु, छुचुन्द्रेको ��ली पो रैछ झल्लेरी! 🤣💣
अलि लामो छ (२३ मिनेट २४ सेकेन्ड ), त्यसैले गाडी चलाउँदै गर्दा, दौडिँदै गर्दा, कुकुर डोर्याउँदै वा बोर लाग्या बेला सुन्न अनुरोध छ। 🙈🧦😂
#नेपालीट्वीटर #नेपालीह्युमर #ब्रोपरिवार #झल्लेरी
@cmprachanda@presscouncilnp
पछाडिबाट पत्रकार दिदीको 'मिडिया सेटिङ' र क्यूआर चन्दा-धन्दा, अगाडिबाट भावी मेयर सा'बको अश्लील 'गाली-पुराण'! 🤡
X Spaces मा बसेर देश सुधार्ने गफ हाँक्ने तर भित्री रूपमा राजनीतिलाई कमेडी शो बना��ने यस्ता 'डिजिटल ठग' हरू त कति छन् कति, यो त एउटा सानो नमुना मात्र हो!
भोट माग्न आउँदा यिनीहरूको भिजन होइन, यही क्लिप बजाएर बजाउनुपर्छ! 💣
#सेटिङबाज #गालीविज्ञ #चन्दाग्याङ
#डिजिटलठग #XSpacesNepal #Spacesकाण्ड #नक्कलीक्रान्तिकारी
इतिहासको पाना मात्र होइन, नेपाली पहिचान र परम्पराको जीवन्त ���लक। राजसंस्था, संस्कार र आस्थाको यो सुन्दर संयोजनले सधैं हाम्रो मौलिकताको सम्झना गराउँछ। 🚩👑
@hello_acharya छँदाखाँदाको राजालाइ अनेक बात लाएर मान्छे उचालेर निकालेर सिँगापुर र स्विजरल्यान्ड भन्दै नचाहिएको भाँउतो भिराइदिएर मुलुकको यो गति छ अझै फेरि के नाकले यस्ता चिर्कटा डुलाउँछन, पत्याउला लोकले अब ? झन्डा फेरेनि दल पैदा गरेनि ��नुहार बिगत त्यहि हो !
यस्ता ChatGPT बिद्वानको लेख पढेर समय खेर नफ्याकौं त्यसमाथी राजा र राजसंस्थाको गू देखी पनी रिस गर्ने कम्यूनीष्टको किरा भरीएको दिमाख बाट उब्जीएको कुरा कस्तो वाईयात र एकतर्फी होला सहजै अनुमान गर्न सकीन्छ। 🤬🤬🤮🤮
गीर्वाणको मृत्यु भएको ��हामारीको बेला नेपालमा बिफरको खोप आइसकेको थियो । खोप राजाको ढोकासम्म पुग्यो तर, राजासम्म पुग्न सकेन । राजाको ढोकामा पुगेको खोप जनताले पाउन अरु १ सय ५० वर्ष लाग्यो ।
https://t.co/W6e6PmzRbc