नागरिक `फ्रस्टेसन´ को प्रतिनिधि रुप हो गणेश नेपालीको आत्मदाह l हामी पुराना गएर, `नयाँ´ आएपछि पनि समाजमा `होप कृयट´ किन हुन सकिरहेको छैन, गहिराईमा गहन दृस्टी जरुरी छ l
@PM_nepal_ गम्भीरताप्रति गम्भीर बन्नोस् l समाजमा आशा मर्यो भने विश्वास जीवित रहन्न !
थिएटरमा हेर्दा पनि म हुरुकै भएको थिए । अब देश भरिको हलमा लाग्दैछ ।"डिग्री माइला" टिमलाई हार्दिक शुभाकामना बधाइ😊🙏
Ram Babu Gurung
Hark Saud
Dayahang Rai
Maotse Gurung
Buddhi Tamang
Prakash Ghimire
Bijay Baral
Som Nath Khanal
Anil Subba
Krijan Mahat
Bhuwan Luhar
यो संविधानले वौद्धिक/क्षमतावान समुहलाई सिमान्तकृत बनाईदिएको छ, देशमा बस्नै नसक्ने अवस्था सिर्जना गरेको छ, सामान्य रोजगारी कै लागि युवा नागरिक अरब र मलेशिया जानु पर्ने बाध्यता छ भन्ने स्व. डा उपेन्द्र देवकोटाको भनाई पुष्टि हॅुदै गरेको अवस्था।
दश वर्षपछि ढोरपाटनमा- त्यसबेला पैदलयात्रा गर्दा मलाई बास दिने घर अहिले होटल भएछ। त्यसबेलाका स-साना केटाकेटी अहिले कलेज जान थालिसकेछन्। उनीहरूले सुन्दैआएको “शिरफूल” गीत मैले त्यहि यात्राको दौरान ढोरपाटनमै तयार पारेको सुनाऊँदा सबै दंग परे। 🙏🏼
एक कार्यक्रममा भक्कानिँदै उनले भनेकी थिइन्' अर्को जन्म हुन्छ भने म केटी भएर नजन्मिऊँ।' यता पल जेलमा कसरी सुतेँ, प्रहरी हिरासत कति गन्हायो हाँस्दै अनुभव सुनाइरहेका थिए। सन्दीप बढो मजा लिएर हाँस्दै सुनिरहेका थिए। र, त्यो दृश्य निकै घिनलाग्दो देखिएको थियो। https://t.co/UbTc9aSWv8
#WeatherUpdate Although light to moderate rainfall forecasted for today, Gandaki and Bagmati provinces received heavy rain (99.2 mm at Gulmi and 55.8 at Nagarkot in Thread+👇).
Cloud stayed over central #Nepal for about 5-6 hours that produced persistent rain. Clouds in 12-hr👇⛈️
#WeatherUpdate As forecasted, precipitation started from western #Nepal and second storm is moving to central and easter part. Precipitation will continue today and tomorrow. Here is the satellite image during last two hours👇
All of us Nepali people are aware of the fact that the state is multi-ethnic, multi-cultural and indivisible.
Therefore, on the occasion of Lhosar, an important festival of the Sherpa community, which falls today, we express our best wishes to the entire community.
Happy Lhosar.
७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देश-परदेशमा रहनुभएका संपूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरुमा हार्दिक शुभकामना । जय नेपाल ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।