अझैपनी मनका भावहरु सिधै पोख्न नसक्ने हरु छन ;
“I love you “
“I missed you “
“ you are on my mind all the time “
“ Don’t you miss me “
“ Still loving you “
र लेखेपछि आज एप्रिल फर्स्ट हो है भन्छन ...😂
#feeling
Wife 🙍♀️busy packing clothes🛍
Hubby : Where are you going
Wife : To my mother Hubby🙎♂️also starts packing Wife : And where do you think you are going
Hubby : Am also going to my mother👵Wife : What about the kids👨👦👦
Hubby -Since you are going to your mother and am also going to my
घनघोर हठ देखाउँदै पार्टी फुटाल्नु भयो र सबैलाई निषेध गरेर एक्लै हिंड्नु भयो संविधान पार्टी जनआकांक्षालाई सत्ता उन्मादमा बूटले कुचेर अगाडि हिड्नु भयो आखिर बाम आन्दोलनको इतिहासमा एउटा डरलाग्दो खलपात्र हुनुभयो अब उहाँले आफ्नो भजनमण्डली समूह भङ्गगरेर नेकपालाई फेरि एक बनाउनु पर्छ ! 🙏
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेकाे छ। सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको निर्णयलाई असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको हाे।