देश बनाउने बेला यत्ति त गर्न पाइयो !
संसारकै विद्वान अर्थमन्त्रीले आफ्नै `चातुर्दिक आभा ´ घट्ने गरि त यसो नगर्न पर्ने ;(
खैर देश जो बनाउनु छ , यित्ना तो चल्ता हे 😉
संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पेज अर्थमन्त्रीले आफैँ हटाए
संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापा ‘संसदमा पेस गरिसकेको आर्थिक विधेयकमा भएका विषय सच्याउनका लागि पहिला संसदमा संशोधन ल्याउनुपर्ने’ बताउँछन् । अगाडि थप्छन्, ‘संसद्मा पुगिसकेको विधेयकमा अर्थ मन्त्रालयले आफैं सच्याउन पाउने कानुन छैन ।’
#onlinekhabar #swarnimwagle
https://t.co/hCykqxRszs
'संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकबाट १६ पेज अर्थमन्त्रीले आफैँ हटाए'
जस्ट इम्याजिन: यही काम प्रकाश शरण महत, विष्णु पौडेल वा वर्षमान पुनले गरेको भए लोकतन्त्र सकिएको थ्यो, देश डुबेको थ्यो र प्रणाली नै ध्वस्त भएको थ्यो। विदेशसम्मको अनुभव भएकाले गरेको भएर केही नभएको हो। :)
India reacts on Nepal PM Balen Shah remarks
MEA spox Randhir Jaiswal
3rd countries have no role on bilateral issues. Border mechanisms to discuss border issues.
मलाई उग्र राष्ट्रवादमा कहिल्यै विश्वास भएन। उग्र राष्ट्रवादमा समस्या हुन्छ। हिजो एउटा चलचित्र रोक्ने र अफिसमा ग्रेटर नेपाल नामको नक्सा टास्नेहरूलाई अरूलाई राष्ट्रवाद सिकाउँनु पर्दैन।
Ee Sala Nu Cup Namdu! ❤️🔥🏆
Welcome to the RCB Era, ladies and gentlemen! 😎
You waited, you believed and you stayed… this one’s for you again, 12th Man Army! 🥹❤️
#PlayBold#ನಮ್ಮRCB#IPL2026